१२ आश्विन २०८१ शनिबार
image/svg+xml

कर्णालीमा सडक विस्तार हुदै, कालिकोट सिमानासम्म पुग्यो बाटाे

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट कर्णालीका विभिन्न जिल्ला जोड्ने सडकको काम अहिले धमाधम चलिरहेको छ।

मन्त्रालयमा प्रगति, गाउँमा उपलब्धि शून्य

कर्णाली प्रदेशका १० जिल्लामा मन्त्रालयबाट उपलब्ध गराइएका कार्यक्रम र बजेटबारे किसानलाई पारदर्शी रूपमा जानकारी गराइनुपर्ने सरोकारवालाले बताएका छन्।

सफलतानजिक दैलेखको पेट्रोलियम अन्वेषण

यहाँ सुरु गरिएको पेट्रोलियम अन्वेषणको कार्य सफलतानजिक पुग्दै गएको छ। जिल्लाका भू–भागमा धेरै सम्भावना भएका कारण चीन सरकार र नेपाल सरकारको टोलीले अन्वेषणको कार्य तीव्र पारेको हो।

नेकपा दैलेखमा विवादः जिल्लादेखि नगर, वडासम्म दुइटा कमिटी

हप्तादिन अघि नेकपा दैलेखमा पूर्वएमाले र पूर्वमाओवादीका केही असन्तुष्ट नेताले कमिटीमा एकलौटी गरेको भन्दै जिल्लादेखि प्रदेश, निर्वाचन क्षेत्र र वडासम्म समानान्तर कमिटी घोषणा गरे। घोषणासंगै उनीहरुले सबै तहमा पुगेर सपथ खुवाउने कार्ययोजना समेत बनाए। अहिले तिनै तहमा आ–आफ्नो कमिटी बैधानिक भएको भन्दै वडासम्म पुगेका छन्।

गाैहत्या प्रकरणः उपमहानगरपालिकाको बचाउमा दैलेख जिसस

दैलेख पु-याउनका लागि ल्याइएका गाईहरु सुर्खेतका विभिन्न भिरहरुमा खसालेर हत्या गरिएको सम्बन्धमा छानविन गर्न गठित नेपालगञ्ज उपमहानगरपालिकाको छानविन समितिले काम सुरु गरेको छ।

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

जिल्लामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुुसार भैरवी गाउँपालिका–६ कुटीमा युवकको हत्या भएको हो।

पञ्चकोशीमा मनको शुद्धीकरण

दैलेख कहिले आउने ? मित्र रुपक थापा फेसबुक र फोनमा बरोबर निम्तो दिइरहन्थे । मलाई पनि पञ्चकोशी घुम्नु थियो । पञ्चकोशी दर्शनले पितृउद्वार, आत्मशुद्धि र मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ । साथै आत्मीय आनन्द र मानसिक सुख प्राप्त हुन्छ ।

दैलेख केन्द्र बनाएर भूकम्पको धक्का

दैलेखलाई केन्द्रविन्दु बनाएर सोमवार राती भूकम्प गएको छ। राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार दैलेखलाई केन्द्र बनाएर राती ८ बजेर ४७ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ।

दैलेखको गाउँपालिकामा सुर्खेतको तथ्याङ्क

दैलेखको डुङ्गेश्वर गाउँपालिकाले प्रकाशन गरेको ‘गाउँपालिका बस्तुगत विवरण–२०७४’ अन्तर्गत भौगोलिक स्वरुप खण्डमा लेखिएको छ, दक्षिण भेगमा भेरी नदीले छिमेकी गाउँपालिका भेरीगंगासँग, पश्चिममा झुप्राखोलाले वीरेन्द्रनगर गाउँपालिसँग, उत्तरमा चिंगाड गाउँपालिकासँग र पूर्वमा खहरे खोलाले गुर्भाकोट गाउँपालिकासँग सीमा रहेको छ।

पञ्चकोशीमा स्वागत (फाेटाे फिचर)

दैलेखको ‘पञ्चकोशी’ दर्शनले आत्मीय आनन्द र मानसिक सुख प्राप्त हुन्छ । प्रकृति र अध्यात्मको दोभानमा पुगेको अनुभूति हुन्छ । सनातनदेखि पितृ उद्धार र मनोकांक्षा पूरा हुने विश्वासमा पञ्चकोशी परिक्रमा गर्ने चलन छ । त्यसो त मधुमास जोडीलाई पनि पञ्चकोशी दर्शन फलिफाप बन्न सक्छ ।

दैलेख जीप दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५ पुग्याे (अपडेट)

सुर्खेतबाट दैलेखको बाहाकोटतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। भे१च २२०७ नम्वरको बोलेरो जीप बुधबार विहान आठ बजेतिर ठाँटीकाँध गाउँपालिका–३ को धामीगाउँ नजिक दुर्घटना भएको थियो।

‘पञ्चकोशी आउनुस् है’

दैलेखमा पर्यटकीय महत्वका सम्पदा के के छन्? ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ हाम्रो दैलेख जिल्ला । यहाँका पञ्चकोशी तीर्थ, महाबु लेक, भूर्तिका पञ्चदेवल, दुल्लु क्षेत्र, गुराँसे, द्वारी झरना, कुइँया ताल, बेलाशपुर मन्दिर, बडा भैरब र दैलेख बजार लगायत सम्पदाले पर्यटकीय संभावना बोकेका छन्।

लगातारको भूकम्पले दैलेखमा ज्वाला बढ्यो

दैलेखमा दुई हप्ता अघिदेखि लगातार भूकम्पको धक्काले यहाँ रहेको ज्वालामा असर परेको छ। अहिले ज्वाला भूकम्पको परकम्पनले ठूलो भएको हो। पञ्चकोशी तिर्थस्थलमध्ये श्रीस्थानमा रहेको मुख्य ज्वाला र आसपास खोला किनार ज्वाला बढेको हो। भूकम्पपछि ज्वालाको मात्रा बढेर गएको स्थानीय नविन योगीले बताए।

सुर्खेत–दैलेख सडक अवरुद्ध

वर्षाका कारण सुर्खेत–दैलेख सडक अवरुद्ध भएको छ। वर्षाका कारण उत्तरी जलाधार क्षेत्रको बैद्यडाँडा नजिकै पहिरो खस्दा शनिबार बिहानैदेखि सुर्खेत–दैलेख खण्ड अवरुद्ध भएको हो।

रतिखोलाको कहर

दैलेखको तल्लो डुंगेश्वरदेखि सियाकोट खण्डमा रहेको रतिखोलाको सतह बढेपछि यातायात निकै असहज भएको छ। जोखिम मोलेर मोटरसाइकल र अन्य सवारी साधन तारेर यात्रु गन्तव्यमा जाने गरेका छन्। छोटो दूरी भएकाले कर्णाली राजमार्गमा गुड्ने गाडी यही सडक भएर गुड्छन्। हप्ता दिनअघि यही खोलामा मोटरसाइकल बगेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्