१४ भाद्र २०८३ आइतबार
image/svg+xml

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका विभिन्न निकायले रु ३६ लाख सहयोग गर्ने घोषणा गरेका छन्।

प्रेममा परेपछि विवाहअघि दाजुबहिनी त होइनन् भनेर जाँच गर्नुपर्‍यो

एक जोडी प्रेममा परेपछि विवाह गर्ने तयारीमा थिए। तर उनीहरूलाई एउटा यस्तो प्रश्नले सतायो, जसको उत्तर नपाई सँगै जीवन सुरु गर्न सक्ने अवस्था थिएन। प्रश्न थियो- कतै उनीहरू एउटै शुक्राणु दाताका सन्तान त होइनन् ?

बाढीपहिरो प्रभावितलाई सहयोग गर्न सिटी एक्सप्रेसको शुल्क मिनाहा

रसुवामा आएको बाढीपछि प्रभावित परिवारलाई आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले सिटी एक्सप्रेसले विदेशबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको छ।

सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार

सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५५ लाख ५५ हजार ५५५ जम्मा गर्ने निर्णय गरेको छ।

चितवनमा २६० शव फेला, १०० को जंगलमा व्यवस्थापन, ९ जनाको सनाखत

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हालसम्म २६० वटा शव फेला परेका छन् भने सय वटा शवको देवघाटस्थित जंगलमा व्यवस्थापन गरिएको छ।

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारतको सक्रियता

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यमा नेपाललाई छिमेकी भारतले सक्रियताकाे साथ सहयोग गरिरहेको छ।

भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी प्रभावितको कल्याणको कामनासहित पशुपतिनाथ मन्दिरमा महारुद्री, अभिषेक, हवन तथा पूजा र गुह्येश्वरी मन्दिरमा चण्डीपाठ गरिने भएको छ।

टेलिकमले बाढी प्रभावित क्षेत्रका सेवाग्राहीलाई नि:शुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर दिने

यो भन्दा पहिले भदौ १४ सम्मका लागि निःशुल्क भ्वाइस कल र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस सुविधा उपलब्ध भइरहेकोमा अब थप समय व्यवस्था गरिएको हो।

भाेटेकाेशी बाढी: कालीकोटका ६ जना अझै सम्पर्कविहीन

जिल्ला प्रशासन कार्यालय कालीकोटले सूचना जारी गर्दै सम्पर्कमा नआएका व्यक्तिहरूको नामावली र विवरण सार्वजनिक गरेको हो।

भोटेकोशी बाढीमा सेना, प्रहरी र सशस्त्रका कति जना सम्पर्कविहीन छन् ?

प्राधिकरणका अनुसार बाढीमा परी हालसम्म ७३४ जनाको शव फेला परेको छ। जलविद्युत आयोजनामा कार्यरत ९३३ जनासहित दुई हजार ४९८ जना सम्पर्कविहीन छन्। बाढीमा २४२ जना घाइते भएका छन्।

बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस : ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थलगत अनुगमन र निरीक्षण गरेका छन्।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन्।

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र प्रक्रिया पूरा नगरी व्यक्तिगत वा संस्थागत संरक्षणको लागि ओसारपसार नगर्न आग्रह गरेको छ।

यौन शिक्षाको अभाव हुँदा अपराधजन्य घटनामा संलग्नता बढ्दै

नेपालमा किशाोर–किशोरीबिच यौन तथा प्रजनन शिक्षाबारे पर्याप्त परामर्श नहुँदा जघन्य अपराधजन्य घटनामा संलग्नता बढ्दै गएको सरोकारवालाले चेतावनी दिएका छन्।

रसुवा बाढी : चीनबाट उद्धार टोलीसहित ५० टन राहत सामग्री काठमाडौं आइपुग्यो

राहत सामग्रीसहित चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला ट्रान्सपोर्ट विमान आइतबार बिहान काठमाडौं आइपुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्