७ आश्विन २०८२ मंगलबार
image/svg+xml ९:१४ पूर्वाह्न

अनियमितता फेला परे तुरुन्तै कारबाही गरिन्छ : मन्त्री घिसिङ

ऊर्जा, भौतिक र सहरी विकासमन्त्री कुलमान घिसिङले आफ्नो कार्यालयअन्तर्गतका निकायमा हुने अनियमितता रोक्न निर्देशन दिएका छन्।

संसद् भवनको काम पुसभित्रै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन्।

निबन्धकार पौडेलले ल्याए ‘धमिराको देवल’

निबन्धकार बोधराज पौडेलले दाेस्राे निबन्धसंग्रह ‘धमिराको देवल’ बजारमा ल्याएका छन्।

एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले नेपाली कांग्रेस पार्टी कार्यालयको अवलोकन गरेका छन्।

जेन–जीका अजेण्डा हामी सबैको साझा लक्ष्य हो : मुख्यमन्त्री पाण्डे

मुख्यमन्त्री पाण्डेले जेनजीका अजेण्डा राम्रो भए पनि सामाजिक सञ्जालको दुरुपयोग गरी प्राप्त उपलब्धिलाई प्रहार गर्ने काम भइरहेको आरोप लगाए।

कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

गत भदौ २२ र २४ गते भएको जेनजी प्रदर्शनपश्चात् आज पहिलो पटक भौतिक उपस्थितिमा कार्यसम्पादन बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा बसेको हो।

मान्‍छे मार्ने बाघ नियन्त्रणमा

पर्सा राष्ट्रिय निकुञ्ज र बाराको राष्ट्रिय वनमा प्रवेश गर्ने स्थानीयहरूमाथि आक्रमण गरेर ज्यान लिने बाघलाई नियन्त्रणमा लिएको छ।

जेनजी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको विरोध प्रदर्शन र आन्दोलन युवापुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब भएको बताएकी छन्।

संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न एमाले अध्यक्ष ओलीको अपिल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्ने कार्यमा एकताबद्ध हुन अपिल गरेका छन्।

तालिबानद्वारा महिलाका पुस्तक र इन्टरनेटमा प्रतिबन्ध

विश्वविद्यालयलाई १८ विषय पढाउन रोक लगाइएको छ, जुन तालिबानले ‘सरिया सिद्धान्त र नीतिविरुद्ध’ भएको बताएको छ।

सचिव खड्का भन्छन् : खेलकुदमन्त्री बन्ने चाहना छैन

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफू खेलकुदमन्त्री बन्न नचाहेको बताएका छन्।

अग्रज स्रष्टालाई ‘पोतपवित्रा-प्रवीण स्मृति पुरस्कार’

नेपाली साहित्यको क्षेत्रमा योगदान पुर्‍याएका अग्रज एक स्रष्टालाई हरेक वर्ष पुरस्कृत गर्ने उद्देश्यले ‘पोतपवित्रा-प्रवीण स्मृति पुरस्कार’ को स्थापना गरिएकाे छ।

साफ यु– १७ पुरुष च्याम्पियनसिपः नेपाल बंगलादेशसँग पराजित

बिहीबार श्रीलङ्काको रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा बंगलादेशसँगँ नेपाल ४– ०ले पराजित भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्