१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

मध्यपूर्वकी नेपाली मोडल चाँदनी

मध्यपूर्वी देशहरूमा खासगरी नेपाली कामदारहरू काम गर्न जाने गन्तव्यका रूपमा चिनिन्छन् । संयुक्त अरब इमिरेट्स (युएई) को पहिचान पनि नेपालमा लगभग त्यही नै हो भन्दा हुन्छ।यो देश पनि नेपाली श्रमिकको गन्तव्यस्थलका रूपमा बढी चिनिन्छ।

नेपालको सुखद अन्त्य

आइसिसी यु–१९ महिला टी–२० विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गरेको छ।

खराब ब्याटिङ निरन्तरता

विश्वकप क्रिकेट लिग–२ को तयारी स्वरूप अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीको खराब ब्याटिङले दोस्रो दिन पनि निरन्तरता पाएको छ। यद्यपि, दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन प्रेरणामा नेपालले जित यात्रालाई भने दोस्रो खेलमा पनि कायम राख्यो।

लिग ‘टु’ का लागि टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार संयुक्त अरब इमिरेट्स (युएई) मा हुने विश्व क्रिकेट लिग ‘टु’ का लागि २० सदस्यीय प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ।

यु १९ एसिया कप: बंगलादेशसँग फराकिलो हार

ब्याटिङ र बलिङमा खराब प्रदर्शन गरेको नेपालले शुक्रबार यु–१९ एसिया कपमा बलियो टोली बंगलादेशसँग १ सय ५४ रनको फराकिलो हार बेहोरेको छ।

महिला टोलीले जित्यो मैत्रीपूर्ण शृंखला

५४ रनको सामान्य लक्ष्य नेपालले १४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो।नेपालका कविता जोशीले १४ रन र सरिता मगरले १३ रनको अविजित इनिङ खेल्दै जित दिलाए।

दुबईमा सय नेपालीले आठ महिनादेखि तलब पाएनन्

पारिश्रमिक नदिएको कम्पनीले कार्यरत अधिकांशको भिसा रद्द गर्दा २०–२५ हजार रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने अवस्था आएको पीडितको भनाइ छ। ‘मेरो भिसाको अवधि सकिन पनि चार दिन जति बाँकी छ,’ उनले फोन सम्पर्कमा भने। आठ महिनादेखि पारिश्रमिक नपाउँदा साथीभाइसँग ऋण लिएर गुजारा चलाइरहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्