निर्वाचन आयोगको निर्णयविरुद्ध सबैप्रकारको लडाइँ लड्छौंः पूर्णबहादुर खड्का
आयोगको निर्णय सार्वजनिक भएलगत्तै सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै उनले पार्टी विधानको ठीक विपरित आयोगको निर्णय आएकाले मान्न नसकिने बताएका हुन् ।
आयोगको निर्णय सार्वजनिक भएलगत्तै सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै उनले पार्टी विधानको ठीक विपरित आयोगको निर्णय आएकाले मान्न नसकिने बताएका हुन् ।
खड्काले भने,‘त्यसैले यो निर्णय अमान्य छ। यस विरुद्ध राजनीतिक, वैधानिक सबै तवरले लडाइँ लड्छौँ।’
अहिलेका बालबालिका तथा किशोर-किशोरीमा तनाव बढिरहेको र यसको कारण विभिन्न मनोसमस्याको शिकार भइरहेका विज्ञ चिकित्सकहरूले औँल्याएका छन्।
‘देश र मधेशमा रहेको भ्रष्टाचार कुशासनविरुद हिजो स्वतन्त्र रहँदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ।’
शुक्रबार बिहान परियारको भेडाच्याङ्ग्राको खोरमा हिउँचितुवा पसेर आक्रमण गर्दा १७ वटा भेडा मरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।
गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै १६० जना सम्पर्क बाहिर छन् ।
निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ।
सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको तयारी पूर्ण रहेको भन्दै नागरिकमा अस्वस्थता नहोस् भनी आश्वस्त पारेका छन्।
शुक्रबार एक कार्यक्रमबीच महानिरीक्षक कार्कीको शब्दमा रहेको गीत नेपाल प्रहरीको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
नेपाल मेडिकल काउन्सिलले अबदेखि चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सातवटै प्रदेशबाट गर्ने भएको छ ।
नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समितिले गरेको निर्णयअनुसार नियमित महाधिवेशन कार्यान्वयन नभएकाले विधानअनुसार विशेष महाधिवेशन गरिएको बताए ।
अमेरिका, बेलायत जापान, जर्मन, फान्स अमेरिाका रुस, साउथ कोरिया, स्पेन, भियातनाम न्युुजील्याण्ड, लगायत देखि ठुलो चीन सम्मका पर्यटकले तिलौराकोट अवलोकन गरेका छन् ।
सहमतिसँगै प्रदर्शनका क्रममा पक्राउ परेका तीन जनालाई पनि छाडिएको छ । पीडित पक्षले जनही १५ लाख रुपैयाँ क्षतीपूर्ति माग गरेका थिए
नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने निर्णय अनुचित भएको जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश संकटमा परेको बेलामा नेपाली कांग्रेसको विभाजन हुनु दुखद भएको बताएका छन्।