२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

स्ट्रबेरी खेतीमा रमाउँदै काभ्रेकी मुक्ति

बनेपा नगरपालिका–१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु गरेका व्यायसायिक स्ट्रबेरी (भूईंकाफल) खेतीमा विस्तार गर्दै अगाडि बढेका छन्।

‘लायकु प्रवेशद्वार’को आधुनिक निर्माण रोक्न पुरातत्त्वको चौथो निर्देशन

पुरातत्त्व विभागले बनेपाको ऐतिहासिक लायकु प्रवेशद्वारको प्राचीनता मासेर भएको आधुनिक निर्माण रोक्न चौथो पटक लिखित निर्देशन दिएको छ।

घुस लिँदा लिँदै बनेपा नगरपालिका वडा अध्यक्ष रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिँदा लिँदै बनेपा नगरपालिका वडा नं ९ का वडा अध्यक्षलाई रंगेहात पक्राउ गरेको छ।वडाध्यक्ष नृपेश बादेलाई घुस रकम सहित मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको हो।

भरिलाे दाँतमा मुस्कुराउने छन् बनेपाका ज्येष्ठ नागरिक

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’ अन्तर्गत दाँत झरेका ६० वर्षभन्दा माथिका नागरिकलाई कृत्रिम दाँत निःशुल्क लगाइदिने भएको छ।

‘हिले जलजले पर्यटकीय ताल’ बाँध निर्माण थालियो

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित सिक्रेमा हिले जलजले पर्यटकीय ताल निर्माणका लागि बाँध निर्माण कार्य सुरु गरिएको छ।

दसैँको अवसरमा बनेपामा ‘चङ्गा चैट’ प्रतियोगिता

दसैँं र तिहारको याममा चङ्गा उडाएर मनोरञ्जन लिने संस्कति हराउँदै गइरहेको अवस्थामा त्यसलाई पुनः स्थापित गर्न चङ्गा महोत्सव गर्न लागिएको छ।

प्राचीन सहर बनेपा: जहाँ बर्सेनि हजारौँ कन्या पुजिन्छन्

प्राचीन सहर बनेपा, जहाँ छोराभन्दा बढी छोरीलाई महत्त्व दिइन्छ। काभ्रेपलान्चोकको यस सहरमा ‘छोरालाई काखा, छोरीलाई पाखा’ भन्ने उखानलाई मिथ्या बनाइदिएको छ।

बनेपामा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ हुने

बनेपा र पनौती नगरपालिकाको संयुक्त आयोजनामा बनेपा नगरपालिका(८ स्थित लायकु मञ्चमा यही जेठ २६ र २७ गते वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला आयोजना हुने भएको छ।

अध्यक्ष भागेपछि सहकारी सञ्चालक नै पीडित

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रुपैयाँ रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन्।

उद्घाटन खेलमा आयोजक टिम विजयी

भक्तपुरमा शुक्रबारदेखि सुरु भएको भक्तपुर कप २०७८ फुटबल प्रतियोगिताको उदघाटन खेलमा आयोजक भक्तपुर युवा टिम विजयी भएको छ।

बनेपामा ‘मिनी फिल्मी सिटी’ निर्माणको तयारी पूरा

चलचित्र छायाङ्कन स्टुडियोका लागि भैँसेपाटीको ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको हो।

आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

'औषधि पसल र अस्पतालबाहेकका अन्य खाद्यान्न, तरकारी र दुग्धजन्य पसल तथा फलफूल, बैंक, वित्तीय संस्थाका सेवा बन्द गर्नुका साथै मर्निङवाकमा समेत प्रतिबन्ध लगाइएको छ', वादेले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्