१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

बालविवाहको विडम्बना

नेपालको कानुनले विवाहको उमेर कम्तीमा २० वर्ष राखिदिएकाले यस्तो विवाह गैरकानुनी हो तर पनि व्यवहारमा भने विवाह भइरहेको तथ्यांक स्वयं बताउँछ।

गरिबीको आँकडामै अन्योल

हालै तथ्यांक कार्यालयले सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणमा न्यूनतम आधारभूत आवश्यकता अर्थात् गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य आदि पूरा गर्न नसकेका नेपालीको जनसंख्या झन्डै ६० लाख देखाएको छ।

पाकिस्तान निर्वाचनः पूर्व प्रधानमन्त्री नवाजको पार्टीलाई अग्रता

पाकिस्तान चुनाव आयोगका अनुसार पूर्व प्रधानमन्त्री एवं पीएमएल–एन का अध्यक्ष शहबाज शरीफ लाहोरको एनए–१२३ सिटमाथि ६३ हजार ९५३ मतका साथ विजयी भएका छन्।

प्रदूषित हुँदै नारायणी, घट्यो जलपंक्षीको सङ्ख्या

चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिए।

सोमेश्वर जैविक मार्गमा १४ वटा बाघ

बाघको अवस्था बुझ्न ४० दिन लगाएर गरिएको गणनामा ८ पोथी र ६ भाले गरी १४ वटा पाटे बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।

चितवनमा सुरु भयाे चरा गणना

चितवनमा चरा गणना सुरु भएको छ। वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो।

राप्ती र नारायणीमा गोहीको संख्या दुई सय ६५ पुग्यो

चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा भाले घडियाल गोही थपिएका छन्। भाले गोही न्यून रहेको अवस्थामा यी नदीमा ६ वटा भाले गोही भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।

नयाँ संरचना अनुसार सहरी क्षेत्रमा २७ प्रतिशत मात्र बसोबास

राष्ट्रिय तथ्याँक कार्यालयले सार्वजनिक गरेको जनगणना २०७८को नयाँ तथ्याँक अनुसार हाल नेपालमा २७.०७ प्रतिशत मात्र जनसँख्या सहरी क्षेत्रमा बसोबास गरेको उजार गरेको छ।

गुम्दो जनसांख्यिक लाभांश

कुनै पनि देशले यस अवस्थाको सही उपयोग गर्न सकेमा समाज र देशको अर्थ व्यवस्थामा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।

तीन अर्ब खर्चमा जनगणना, तथ्याङ्कको हुँदैन प्रयोग

राज्यले अर्वौ रकम खर्च गरेर आफैले गराएको अध्ययनको नतिजालाई नीति तथा कार्यक्रम तर्जुमा गर्दा प्रयोग नगरेपछि राष्ट्रिय तथ्याङ्क कार्यालयका पदाधिकारीहरूले विभिन्न दलका शीर्ष नेता, संवैधानिक निकायका पदाधिकारी तथा सबै सांसद्हरुलाई भेटेरै जनगणनाको नतिजाहरूको प्रतिवेदन बुझाइरहेका छन्।

पुस्तक समीक्षाः मैथिली पत्रकारिताको सर्सर्ती इतिहास

लोकसाहित्य र भाषिक प्रयोगका साथै सांस्कृतिक परम्पराका दृष्टिले यसको लामो परम्परा छ जुन करिब छ सय वर्ष पुरानो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्