सुदर्शन सहकारी प्रकरणमा मेराे ‘नाम’ बाहेक केही छैन: गृहमन्त्री
गृहमन्त्री रवि लामिछानेले सुदर्शन सहकारी प्रकरणमा आफ्नो ‘नाम’ बाहेक केही नभएको दाबी गरेका छन्।
गृहमन्त्री रवि लामिछानेले सुदर्शन सहकारी प्रकरणमा आफ्नो ‘नाम’ बाहेक केही नभएको दाबी गरेका छन्।
प्रहरी महानिरीक्षक बसन्त कुँवरले सुदर्शन सहकारीका पीडितहरूले दिएको उजुरीमा ‘तथ्य प्रमाण र आधार’ नदेखिएको दाबी गरेका छन्।