१२ मंसिर २०८१ बुधबार
image/svg+xml

गुल्मीमा ३ जनाको शव फेला

गुल्मीको चन्द्रकोट गाउपालिका ३ हर्राचौरमा तीन जनाको शव फेला परेको छ । एक महिला र दुई बालिकाको शब शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सडेको अवस्थामा शव फेला

सेती नदीमा सडेको अवस्थामा शव फेला परेको छ। तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकमा पुरुष जस्तो देखिने शव फेला परेको हो।

पशुपति घाट सेवाका कामदारको शुल्क समायोजन

पशुपति क्षेत्र विकास कोष र घाट सेवा केन्द्रका कामदारबीच शुल्क समायोजन गर्ने सहमति भएको छ। पशुपतिस्थित घाट सेवामा कार्यरत कामदारले शव जलाउँदा लिइने सेवा शुल्कमा वृद्धि हुनुपर्ने माग गर्दै आजदेखि शव दाह रोक्ने घोषणा गरेका थिए।

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

पौडी खेल्ने क्रममा बेपत्ता भएका रुविभ्याली गाउँपालिका वडा नं ६ कुपचेतका १७ वर्षीय सीताराम तामाङको शव फेला पारेको छ।

शव नेपाल ल्याउन समस्या

रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका बागलुङ जिल्ला काठेखोला गाउँपालिका–७ रेश पिडाल्लाका नरबहादुर कार्कीको शव ल्याउन समस्या भएको छ।

शंकास्पद अवस्थामा साधुको शव फेला

एक जना साधुको शंकास्पद अवस्थामा शव फेला परेको छ । अमरगढी नगरपालिका–६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका साधुको शंकासपद अवस्थामा शव फेला परेको हो ।

टीका लगाउन माइत हिँडेकी श्रीमतीसहित श्रीमानको शव फेला

उनीहरु दशैंको दिन घरमा टीका लगाई ससुरालीमा टीका लगाउन ४ बजे हिडेको मृतकका भतिज गणेश विकले बताए।

घरभित्रैकाे खाल्डोमा एकै परिवारका चारसहित पाँच जनाको शव, तीन जना सुरक्षित

डिएसपी राठौरकाअनुसार घरभित्रैको करिब छ सात फिट गहिरो खाल्डोमा उनीहरुको शव भेटिएको हो। मृतक महेन्द्रका श्रीमती र उनका दुइ छोरी भने घर बाहिर भएकोले सुरक्षित रहेको राठौरको भनाइ छ।

बागमती सिचाईं ब्यारेजमा महिलाको शव फेला

प्रहरीका अनुसार गत बुधबार बागमतीतर्फ आउने क्रममा बाटोमा पर्ने स्थानीय विरुवा खोला तर्ने क्रममा बगेकी सानुमाया वेपत्ता भएकी थिइन्।

'नेपाली चलचित्रको विकासमा लागि प्रतिबद्ध छौं'

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली चलचित्रको श्रीवृद्धिका लागि आफुहरु सधै प्रतिबद्ध रहेको बताएका छन्।

काबुलमा मारिएकाकोे शव नेपाल ल्याई अन्त्येष्टि

अफगानिस्तानको काबुलमा नौ दिनअघि बम विस्फोटमा मारिएका कृष्णबहादुर थापाको आज यहाँ अन्त्येष्टि गरिएको छ।

शव मलेसियामा बेपत्ता, चार वर्षपछि किरिया

आफन्तका अनुसार शव नेपाल फर्काउन धेरै रकम चाहिने र पठाउने जोहो गर्न भन्दै परिवारलाई खबर आएको थियो। कमजोर आर्थिक अवस्था भएकाले परिवारबाट शव निकाल्ने रकम पठाउन सम्भव भएन।

शव मलेसियामै वेपत्ता भएपछि चार वर्षमा काजकिरिया

मलेसियामा मृत्यु भएको चार वर्ष वित्दासमेत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङ भदौरेका दिलबहादुर मुग्रातीको शवको अत्तोपत्तो नभएपछि परिवारले काजकिरिया गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्