२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

जाजरकोट भूकम्प:कालीकोटको स्वास्थ्य सेवा कार्यालयमा क्षति

गत राती ११:४७ मा जाजरकोटको रामीडाँडा केन्द्र विन्दु पारेर आएको ६.४ रेक्टर स्केलको भूकम्पले स्वास्थ्य सेवा कार्यालय,कालिकोटको जिर्ण भवनमा क्षेती पुगेको छ।

कालीकोटको सरुवा अस्पताल नसार्न अदालतमा रिट

कालीकोटको सरुवा रोग अस्पताल अन्यत्र नसार्न माग गर्दै आज उच्च अदालत सुर्खेतमा रिट निवेदन दर्ता भएको छ।

कालीकोटमा पहिलो पटक कबड्डी

सार १५ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कालीकोट जिल्लाका ९ वटै स्थानीय तहबाट खेलाडी उपस्थित हुने कबड्डी संघ कालिकोटका सचिव दिनेश शाहीले बताए। उनका अनुसार हालसम्म पुरुषतर्फ ५ र महिलातर्फ ३ टोली सहभागी छन्।

कालीकोटमा कालाजारका बिरामी भेटिए

कालीकोटका पाँच स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन् । पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेका हुन्।

शैक्षिक सुधारमा कालिकोटका स्थानीय तह

कालिकोटका स्थानीय तह शैक्षिक सुधारका नयाँनयाँ विधि प्रयोग गर्न थालेका छन्। नौ स्थानीय तहमध्ये प्रायःस्थानीयले नयाँनयाँ विधिको प्रयोग गरेर शैक्षिक सुधारका काम गर्न थालेका हुन्।

गाउँपालिकाको स्थानीय पाठ्यक्रममा जनयुद्धको विषय समावेश

कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले स्थानीय पाठ्यक्रममा जनयुद्धको विषय समेटेको छ।

गर्भवतीको हेलिकप्टरबाट उद्धार

दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत सुत्केरी हुन नसकेकी भट्टराईको उद्दार गरिएको हो।

कालिकोटमा जीप दुर्घटनाः ३ जनाको मृत्यु,७ घाइते (अपडेट)

दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले नेपालले जानकारी दिए।

कर्णाली करिडोर खुल्यो

सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा आएको पहिरोले करिब ३० दिनदेखि अवरुद्ध रहेको कर्णाली करिडोरको पहिरो तिन दिन लगाएर पन्छाएपछि खुलेको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले बताए।

कर्णाली करिडोर सडकको पहिरो पन्छाउन सुरु

अहिले सुख्खा पहिरो खस्न कम भएपछि डोजर लगाएर पहिरो पन्छ्याउन थालिएको हो। पहिरो खस्न कम भएपछि अवरुद्ध रहेको कर्णाली करिडोरको पहिरो पन्छ्याउन थालिएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए।

कालीकोटका ५१ बस्ती, बाढी पहिराेको जोखिममा

कालीकोटको नौ स्थानीय तहका ५१ बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ ।

प्रशासन र नगरपालिकाको कमजोरीले सयौँको नागरिकतामा त्रुटि

नगरपालिकाले जन्म, विवाह, मृत्युदर्ता, नाता प्रमाणित, नागरिकता बनाउनेलगायत अन्य सबै कामका लागि सेवाग्रहीलाई सिफारिस लेटरप्याडमा एउटा र प्रशासनले दिने नागरिकताको अङ्ग्रेजी भाषामा अर्को अक्षर हुँदा सेवाग्रहीलाई सरकारी कामकाज गर्न समस्या भएको हो।

इतिहास दोहोर्‍याउने अवसर

वैदेशिक व्यापारमा भारतबाहेक चीनबाट पनि फाइदा लिन सकिन्छ भन्ने सरकारलाई लाग्छ भने कर्णाली करिडोर जस्ता अन्य संभाव्य नाका जोड्ने पूर्वाधार निर्माण गर्न ढिलाइ गर्नुहुँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्