२६ आश्विन २०८१ शनिबार
image/svg+xml

नवौँ राष्ट्रिय खेलकुद: जिल्लास्तरीय छनोट भदौ १० देखि

बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक आवेदन भरेका महिला र पुरुष खेलाडीको छनोट भदौ १० देखि भदौ १५ सम्म हुने भएको हो।

एकै प्रकृतिका खेललाई एक हुन निर्देशन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले एकै प्रकृतिका खेललाई छिटै एक हुन निर्देशन दिएका छन्।

स्वयंसेवक प्रशिक्षकलाई करारमा राख्छौं: खेलकुदमन्त्री

नवौं राष्ट्रिय खेलकुदको तयारी सुरु भइसकेको छ। गण्डकी प्रदेशको राजधानी पोखराबाटै प्रशिक्षण एवं छनोट प्रतियोगिता सुरु भएको दुई दिनअघि घोषणा गरिएको थियो।

नाै जना जुवाडे पक्राउ

काठमाडौं महानगरपालिका १६ बालाजु बाईपास मनमैजु मार्ग बस्ने ६३ वर्षीय लक्ष्मी भक्त मानन्धरको घरमा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मी भक्त सहित ९ जनालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ।

नवौं राष्ट्रिय खेलकुदः गण्डकी प्रदेशमै प्रशिक्षक छैनन्

नवौं राष्ट्रिय खेलकुदको तयारी शुरु भईसकेको छ। गण्डकी प्रदेशको राजधानी पोखराबाटै प्रशिक्षण एवं छनोट प्रतियोगिता शुरु भएको दुईदिन अघि घोषणा गरिएको थियो। नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल प्रतिस्पर्धा र २ खेल प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ। समय घर्किदैं जादाँ मनाङ, मुस्ताङ, तनहुँ र लमजुङमा कोही पनि प्रशिक्षण छैनन।

‘निर्वाचनका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित हुँदैन’

छलफलमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगन नहुने जानकारी दिए।

नवौँ राष्ट्रिय खेलकुद: अझै कतिपयमा खेल पूर्वाधारकै चिन्ता

पछिल्लो पटक आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म प्रतियोगिताको मिति तय गरेर तयारीका काम अघि बढाइएको छ। तर पनि खेल पूर्वाधारकै चिन्ता कायमै छ।

अनिश्चित भविष्यले महिला खेलाडी निराश

फिफा प्रतिबन्धका कारण महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरू गुमाएपछि भारतीय महिला फुटबलर आफ्ना भविष्य र अनिश्चिततालाई लिएर निकै निराश भएका छन्।

नवौँ राष्ट्रिय खेलकुदः छोटो समयको तयारीले सकसमा खेलाडी

विसं २०३८ देखि राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएको कञ्चनपुरको पछिल्लो समय राष्ट्रिय प्रतियोगिताप्रति खेलाडीको आकर्षण भने घट्दो छ।

नवौं राष्ट्रिय खेलकुदः प्रशिक्षक बिनै सुरु भयो खेलाडी छनौट र प्रशिक्षण

गण्डकी प्रदेशले प्रशिक्षक बिना नै खेलाडी छनौट र प्रशिक्षण सुरु गरेको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलाडी छनौट र प्रशिक्षण सुरु हुँदा पनि प्रशिक्षक छैनन्।

तानसेनको टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा

तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ। नगरपालिका कार्यालय प्रांगणमा रहेको टुँडिखेल मैदानको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ।

‘नतिजा प्राप्त गर्न सुविधा बढाउनुपर्छ’

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी पहिलो कप्तान रमा सिंहले साफ च्याम्पियनसिपमा उपाधि जित्नका लागि महिला खेलाडीलाई हौसलासँगै सेवासुविधा दिनुपर्ने बताएकी छिन्।

नवौँ राष्ट्रिय खेलकुद : खेलस्थल चाँडै टुङ्गो लाग्ने

गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ।

नेमोनिक र बुद्ध एकेडेमीबीच उपाधि भिडन्त

नेमोनिक र बुद्ध एकेडेमी पाँचौं बिआइबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन्।

नवौं राष्ट्रिय खेलकुदः भदौ २० भित्र प्रदेश छनोट गरिसक्ने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी खेलकुद परिषद्ले ७ गतेदेखि १२ गतेभित्रमा जिल्ला छनोट गरिसक्न निर्देशन गरेको छ। जिल्ला छनोट भएका खेलाडीलाई परिषद्ले १५ गतेदेखि १९ गतेभित्रमा छनोट गर्नेछ। केही खेललाई परिषद्ले विशेष प्रशिक्षणमा राखेपछि प्रदेश छनोट गर्ने टुंग्याउने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्