२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सम्भावना कायमै राख्न पाकिस्तान र न्युजिल्यान्ड दबाबमा

इङल्यान्ड–वेल्समा जारी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत शनिबार अस्ट्रेलिया र न्युजिल्यान्डबीच भिडन्त हुँदै छ। यस विश्वकपमा अस्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली भइसकेको छ।

योर्कर र तीव्र गतिका धनी

लासिथ मालिंगा श्रीलंकाका प्रमुख बलर हुन्, जसको योर्कर र तीव्र गति रोक्न कुनै पनि राष्ट्रका ब्याट्सम्यानका लागि कठिन हुने गर्दछ। ६ खेलको समाप्तिमा श्रीलंका ६ अंकका साथ साताैं स्थानमा छ।

गर या मरको अवस्थामा श्रीलंका

सेमिफाइलन प्रवेशको गणितीय सम्भावनाका लागि भए पनि गर या मरको अवस्थामा रहेको श्रीलंकाले शुक्रबार प्रतियोगिताबाट बाहिरिसकेको दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दा जितको खोजीमा हुनेछ। दक्षिण अफ्रिका सुखद नतिजा निकाल्दै प्रतियोगितामा बाँकी खेल अन्त्य गर्न चाहन्छ।

भारतको अपराजित यात्रा निरन्तर

कसिलो बलिङसामु निरीह बनेको वेस्ट इन्डिज इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकपको आफ्नो सातौं खेलमा भारतसँग १ सय २५ रनको फराकिलो अन्तरले पराजित भएको छ।

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई

भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ।

विश्वकप क्रिकेटमा सट्टेबाजी गर्ने तीन लाखसहित पक्राउ

विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सुदूरपश्चिम र एपिएफ फाइनलमा

चौथो प्रधानमन्त्री कप टी–२० महिला क्रिकेट प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश र विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब पुगेका छन्।

साबिक विजेता अस्ट्रेलिया सेमिफाइनलमा

आयोजक इङ्ल्यान्डमाथि ६४ रनको जित निकाल्दै पाहुना टोली अस्ट्रेलिया इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकपको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबारको जितसँगै साबिक विजेता अस्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ।

सुखद नतिजाको खोजीमा पाकिस्तान

अपराजित टोली न्युजिल्यान्डले बुधबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दा जितको खोजीमा मैदान उत्रिनेछ। पाकिस्तान पनि अघिल्लो चरणको यात्रालाई जीवन्त राख्न सुखद नतिजाको खोजीमा हुनेछ।

उत्कृष्ट लयमा कप्तान

जारी विश्वकपमा न्युजिल्यान्डका कप्तान केन विलियम्सन उत्कृष्ट लयमा छन्। उनीसँगै ब्याटिङ र बलिङमा सन्तुलित प्रदर्शन गरेको न्युजिल्यान्ड जारी विश्वकपमा अपराजित दुई टोलीमध्ये एक हो।

सुखद नतिजाको खोजीमा पाकिस्तान

अपराजित टोली न्युजिल्यान्डले बुधबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दा जितको खोजीमा मैदान उत्रिनेछ। पाकिस्तान पनि अघिल्लो चरणको यात्रालाई जीवन्त राख्न सुखद नतिजाको खोजीमा हुनेछ।

प्रधानमन्त्री कप महिला क्रिकेट : फाइनलमा सुदूरपश्चिम र एपीएफ भिड्ने

कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा जारी चौँथो प्रधानमन्त्री कप टि–२० महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र विभागिय टोली एपिएफ फाइनलमा प्रवेश गरेका छन्।

एसेजको झल्को दिने खेल

विश्वकप क्रिकेटअन्तर्गत मंगलबार विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी आयोजक इङ्ल्यान्ड र अस्ट्रेलिया आमने सामने हुँदा त्यसले एसेज टेस्ट शृंखलाको झझल्को दिनेछ।

सुदूरपश्चिम ५१ रनले विजयी

कञ्चनपुरको महेन्द्रनगरमा जारी चौथो प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा प्रदेश ५ लाई ५१ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम बिजयी भएको छ। सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो।

चौथों प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटः प्रदेश १ र ५ बिजयी

कञ्चनपुरको महेन्द्रनगरमा जारी चौथों प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा शुक्रबार भएका खेलमा प्रदेश १ र प्रदेश ५ बिजयी भएका छन्। शुक्रबार भएको पहिलो खेलमा प्रदेश–१ प्रदेश–२ लाई ८ विकेटले पराजित गर्दै जित हात पार्न सफल भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्