२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अन्तत् धवनले गुमाए विश्वकप

‘शिखर धवनको पञ्जामा खराबी देखिएको छ। उनको हड्डी भाँचिएको छ,’ भारतका टिम म्यानेजर सुनिल सुब्रमनियनले भने, ‘धेरै विज्ञहरूको सल्लाहअनुसार उनले जुलाई मध्यसम्म आराम गर्नुपर्ने रह्यो।

प्रारम्भिक टोली सार्वजनिक

सिंगापुरमा आयोजना हुने आइसिसी ट्वान्टी–२० विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि मंगलबार २५ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक भएको छ।

इङ्ल्यान्डको सहज जित हात पार्ने लक्ष्य

विश्वकप क्रिकेटअन्तर्गत मंगलबार अफगानिस्तानको सामना गर्दा घरेलु टोली इङ्ल्यान्ड सहज जितका साथ शीर्ष ४ मा बस्दै अघिल्लो चरण प्रवेशका लागि एक कदम अघि बढ्ने लक्ष्यमा हुनेछ ।

इंग्लयाण्डले कमजोर मानिएको अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै

एक खेलमा पनि जित हात नपारेको अफगानिस्तान पनि पहिलो जितको खोजीमा मैदानमा उत्रिने छ।

अस्ट्रेलियासँग श्रीलंकालाई दबाब

विश्वकप क्रिकेटअन्तर्गत शनिबार श्रीलंकाको सामना गर्दा साबिकको विजेता अस्ट्रेलिया जितको लयलाई निरन्तता दिँदै शीर्ष ४ मा आफ्नो दाबेदारी थप बलियो पार्न चाहन्छ।

विश्वविद्यालयको जग्गा राजनीतिक दबाबमा क्रिकेट मैदानलाई

कृषि तथा वन विश्वविद्यालयको सर्वोच्च निकाय विश्वविद्यालय सभाले धुर्मुस–सुन्तली फाउन्डेसनलाई क्रिकेट मैदान बनाउका लागि जग्गा उपलब्ध गराउने उपकुलपतिको प्रस्ताव कुलपति एवं प्रधानमन्त्री अस्वीकृत गरे पनि राजनीति दलको सर्वपक्षीय सहमतिमा उक्त संस्थालाई जग्गा उपलब्ध गराइएको छ।

अष्ट्रेलियाद्वारा पाकिस्तानसामु ३०८ रनको लक्ष्य प्रस्तुत, वार्नरको शतक

एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा अष्ट्रेलियाले पाकिस्तानसामु ३०८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बार्टीको विश्व नम्बर एक बन्ने लक्ष्य

अस्लेघ बार्टीले तत्कालै पहिलो ग्रान्ड स्लामको रूपमा फ्रेन्च ओपन जित्ने लक्ष्य नभए पनि सफलता प्राप्त गरेको बताउँदै अझै विश्व नम्बर एक हुने योजनामा रहेको खुलाएकी छन्।

रंगशालाको बारमा डोजर चलाउने प्रकाश कँडेलसहित ४ जना रिहा

धुर्मुस सुन्तलीले चितवमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपी प्रकाश कँडेलसहित ४ जना रिहा भएका छन्।

भारतद्वारा अष्ट्रेलियासामु ३५३ रनको लक्ष्य प्रस्तुत, धवनको शतक

एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा भारतले अष्ट्रेलियासामु ३५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

लालीगुराँस मैदानले फेरिएको सपना

सम्म पारिएको मैदान, वरिपरि डाँडा र पहाड, पृष्ठभूमिमा देखिने धौलागिरि हिमालको मनोरम दृश्य, गर्मीयाममा पनि चिसो मौसम, मैदानमा केही बालक तथा किशोर क्रिकेट खेलिरहेछन्। यो दृश्य हो लालीगुराँस रंगशालाको। भौगोलिक रूपमा विकट तथा क्रिकेटमा बामे सर्दै गरेको प्युठानमा जिल्लाकै पहिलो रंगशाला हो, निर्मार्णाधीन लालीगुराँस मैदान।

स्तरअनुसार खेल्न सकेनौं: डु प्लेसिस

दक्षिण अफ्रिकाका कप्तान फाप डु प्लेसिसले टोलीले स्तरअनुसारको प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिएका छन्।

पाकिस्तानद्वारा इंग्ल्याण्डसामू ३४९ रनको विशाल लक्ष्य प्रस्तुत

एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा पाकिस्तानले इंग्याल्याण्डसामू ३४९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

विश्वकप क्रिकेटः बंगलादेशको विजयी सुरुवात

विश्वकप क्रिकेटमा बंगलादेशले विजयी सुरुवात गरेको छ। लण्डनमा भएको खेलमा बंगलादेशले अफ्रिकालाई २१ रनले पराजित गर्दै विजयी सुरवात गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्