९ मंसिर २०८१ आइतबार
image/svg+xml

आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरीः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्।

निराशा चिर्न १० अर्बको पब्लिक कम्पनी खोल्दैछौं: चन्द्रप्रसाद ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा देखिएको मन्दी र निराशा चिर्न १० अर्बको पब्लिक कम्पनी स्थापना गरेर लगानीको नयाँ सम्भावनाको मार्ग खोल्न लागेको बताएका छन्।

संघीय लोकतान्त्रिक जाततन्त्र

समाजमा शिक्षित र उच्च ओहदामा पुगेका दलितलाई कसैले जातीय विभेद गर्दैन भन्ने भाष्यको विकास भएको छ।

घरजग्गाको वार्षिक पाँच खर्बको कारोबार लुकाइयो!

घर जग्गा किनबेचमा वार्षिक पाँच खर्ब बढीको कारोबार लुकाइएको दाबी व्यवसायीहरूले गरेका छन्।

एन्फा पदाधिकारीलाई बेलायत जान रोक

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई बेलायतमा हुने मैत्रीपूर्ण खेलमा जान रोक लगाएका छन्।

लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिवद्धताबाट नेपाली निजी क्षेत्र उत्साहित

दुई दिन सञ्चालन भएको तेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिवद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित भएको छ।

अन्तरस्कुल यु-१६ टी-२० क्रिकेट हुँदै

आगामी वैशाख १९ गतेदेखि जयकुमारनाथ शाह मेमोरियल यु–१६ ट्वान्टी–२० अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ।

उपचुनावको सन्देश

गत शनिबार बझाङमा प्रदेश सांसद र इलाममा संघीय सांसदका लागि भएको चुनावले मुलुकको राजनीतिक हावा कता बगिरहेको छ भन्ने बुझ्न सघाएको छ।

४ सयले बढ्यो सुनको मूल्य

शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस्, सहकार्यका लागि हामी तयार छौँः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्