१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बढ्दो बजारमा घट्दो रकम

दुई दिनदेखि लगातार बढिरहेको सेयर बजारलाई कारोबार रकमले भने साथ दिन सकेको छैन। साताको तेस्रो दिन मंगलबार बजारमापक सूचक ३.३९ बिन्दुले उक्लेर १२५९.३७ मा पुगेको छ। यो सोमबारको तुलनामा ०.२७ प्रतिशतको वृद्धि हो।

दिगो विकास लक्ष्यमा सरकार कमजोर

सरकारले उच्च दरको आर्थिक वृद्धि गर्ने बताउँदै आएका बेला पूर्वअर्थमन्त्रीहरुले दिगो विकास लक्ष्य हासिल हुने गरी सरकारले आर्थिक विकासका लागि तयारी नगरेको बताएका छन्।

डण्डाबाट राजश्व असुली ६ गुणा

सशस्त्र प्रहरी बल नेपाल ३८ नं. गुल्म (डण्डा) रुपन्देहीले राजश्व संकलनमा ६ गुणा वृद्धि गरेको छ। पश्चिम नवलपरासी र रुपन्देही कार्य क्षेत्र रहेको राजश्व भन्सार सुरक्षा गुल्मले सिमा नाकामा चोरी तस्करीलाई नियन्त्रण गर्ने उद्देश्य अवैध सामान नियन्त्रण गरी राजश्व असुली ६ गुण वृद्धि गरेको हो।

कवाडीमा भ्याट नलगाउन माग

यही आर्थिक वर्षदेखि कवाडी संकलक तथा व्यवसायीलाई अनिवार्य मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीमा दर्ता हुनुपर्ने प्रावधान मान्य नभएको भन्दै व्यवसायी आन्दोलनमा उत्रेपछि कवाडी संकलन रोकिएको हो।

जर्जिया र नेपालका व्यवसायीबीच समझदारी

जर्जिया र नेपालका व्यवसायीका दुई संस्थाबीच लगानी, व्यापार र आर्थिक वृद्धि गर्ने समझदारी भएको छ। नेपाल चेम्बर अफ कमर्स र जर्जिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका पदाधिकारीबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

तरकारीको भाउ छुनै नसकिने ! यस्तो छ वास्तविक बजार मूल्य

यतिबेला बजारमा हरियो तरकारीको मूल्य ह्वात्तै बढेको छ। विगतको भन्दा ६० रुपैयाँको दरले तरकारीको मूल्य बढिरहेको छ। औसत भन्दा खुद्राको भाउ झनै बढेको छ। कालिमाटी तरकारी बजारमा पसेको बाढी, भारतीय तरकारी आउन कमी, विषादी चेकजाँच जस्ता विषयले तरकारीको बजार भाउ उकासिएको हो।

अस्वाभाविक मूल्यवृद्धि

विषादी परीक्षण र भारी वर्षाको कारण देखाउँदै बजारमा तरकारीको भाउ जुन हिसाबले बढाइएको छ, त्यो अस्वाभाविक छ। गत वर्षको तुलनामा तरकारीको मूल्य २ सय ९ प्रतिशतसम्मले बढ्नु आफंैमा आश्चर्यको विषय हो।

आर्थिक वृद्धिदर १०.२ प्रतिशतको लक्ष्य

पाँच वर्षभित्र आर्थिक वृद्धिदर १०.२ प्रतिशत पु-याउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले पहिलो पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ।

२०९ प्रतिशतसम्म महँगियो भान्सा

भारी वर्षा, विषादी परीक्षण लगायत कारणले बजारमा तरकारीको भाउ अकासिएको छ। गतवर्षको तुलनामा तरकारीको मूल्य दुई सय नौ प्रतिशत सम्म र गत हप्ता भन्दा श प्रतिशतसम्म बढेको छ।

निकुञ्ज घुम्ने पर्यटक बढे

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक संख्या वृद्धि भएको छ। यो आर्थिक वर्षमा एक लाख ८५ हजार ६ सय ४४ जनाले निकुञ्ज भ्रमण गरेका छन्।

चीनको वैदेशिक व्यापार ३.९ प्रतिशतले वृद्धि

चालू वर्षको पूर्वार्ध चीनको वैदेशिक व्यापारसँग सम्बन्धित कूल १४६ खर्ब ७० अर्ब चिनियाँ युआन बराबर भएको चिनियाँ भन्सार विभाग (व्यूरो) ले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा जनाइएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो ३.९ प्रतिशतको वृद्धि हो।

कक्षा ११ र १२ मा बढाइएको शुल्क खारेज गर्न अनेरास्ववियुको माग

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुले कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क वृद्धिप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ।

आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्र लगानी बढाउन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य प्राप्त हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएका हुन्।

'वित्तीय अनुशासन कायम हुनुपर्छ'

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको वित्तीय प्रणाली तथा आत्मनिर्भर अर्थतन्त्रको प्रवद्र्धनका साथै अनुशासन कायम राख्न तथा आर्थिक वृद्धि र स्थायित्वका लागि केन्द्रीय बैंकको भूमिका सराहनीय रहेकोे बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्