१ आश्विन २०८१ मंगलबार
image/svg+xml

राजनीतिमा मानसिक रोगी

विद्रोह, वगावत, जनयुद्ध वा क्रान्तिका नाममा हजारौँको हत्या गर्ने र लाखौँ नेपालीको उठिबास गराउने मानसिक रोगीहरू अहिले पनि नेपाली राजनीतिको परिदृश्यमा छँदैछन्।

मस्तिष्कको विस्मृति

केही महिनाअघि मनोचिकित्सक डा. कपिलदेव उपाध्यायकहाँ दुई छोराले ८० वर्षीय बुबालाई उपचारका लागि पुर्‍याए । ती वृद्ध बा हराएर भेटिएका रहेछन् ।

हाम्रो मस्तिष्क सामान्य छ ?

यो संसारमा साढे सात अर्बभन्दा बढी मानिस छन् । हरेक मानिसको फिङ्गरप्रिन्ट बेग्लाबेग्लै हुन्छ । आँखा पनि फरक हुन्छ । त्यस्तै बानीबेहोरा पनि अलग्गै हुन्छ । यदि कुनै समानता भयो भने पनि त्यो संयोगवश हुन्छ ।

जाडोमा किन बढ्छ मस्तिष्कघात ?

जाडोको कारण शारिरीक गतिबिधी कम हुन्छ, जाडोको बहानामा मानिसहरु एकै ठाउँमा आरम गरेर बस्ने गर्छन्। चिसोले रगतको धमनी साँघु्रिन्छ ,त्यही बेलामा शारिरीक गतिबधी कम हुने चिल्लो,बढी क्यालोरी भएका खानाहरु पनि यही मौसममा बढी खाने चलन छ।

के हो मानसिक स्वास्थ्य ?

मानिसको शरीरका विभिन्न अंगले छुट्टाछुट्टै काम गर्छन्। शरीरका अंगमध्ये मस्तिष्क महत्वपूर्ण भाग हो। मस्तिष्क हाम्रो टाउकोभित्र सुरक्षित हुन्छ। जसरी फोक्सोमा निमोनिया र टिबीजस्ता रोग लाग्छन्, कलेजोमा खराबी भएर कमलपित्त लाग्छ, त्यसैगरी, मस्तिष्कमा पनि विभिन्न रोग लाग्न सक्छन्। त्यसरी लाग्ने रोगहरुले मस्तिष्कमा मात्र असर पार्दैनन्, हाम्रो मन, विचार, भावना र बुद्धिमा पनि प्रतिकूल असर पार्छन्। फलस्वरूप मानसिक रोग देखा पर्छ।

स्क्रिनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

अनुसन्धानकर्ताहरुले प्रारम्भिक तथ्यांकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन्। आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा हाल संयुक्तराज्य अमेरिकामा गहन अध्ययन भइरहेको छ।

मृत्युको कारण बन्दै मस्तिष्कघात, कसरी बच्ने ?

‘सहयोग’ भन्ने नारासाथ विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मंगलबार विश्व मस्तिष्कघात दिवस नेपालमा पनि मनाइयो।

गाेरखाका बालबालिकामा मस्तिष्क पक्षघात बढ्दो

२०७२ काे विनाशकारी भुकम्पपछि गोरखामा मस्तिष्क पक्षघातका बिरामी बढी देखिन थालेका छन्।

अमेरिकी सिनेटर जोन म्याक्केनको ८१ वर्षको उमेरमा निधन

अमेरिकाको राष्ट्रपतीय उम्मेदवार भइसकेका चर्चित राजनीतिज्ञ सिनेटर जोन म्याक्केनको मस्तिष्क क्यान्सरका कारण ८१ वर्षको उमेरमा शनिबार निधन भएको छ।

कसरी हुन्छ मस्तिष्कघात?

मस्तिष्कमा रहेका नसाहरु सुक्दा, फुट्दा, खुम्चिदा वा तिनले राम्रोसँग काम नगर्दा स्नायु तन्तुहरुमा अक्सिजन आपूर्ति रोकिन्छ र मस्तिष्कले काम गर्न नसक्ने अवस्था आउनु नै मस्तिष्कघात हो।

सैन्य अधिकृतलार्इ मस्तिष्क संक्रमण

मस्तिष्क संक्रमणले ग्रसित नेपाली सेनाका २२ वर्षीय अधिकृत सौभाग्य देउजाको स्वास्थ्य अवस्था गम्भीर भएको छ।

काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात

नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ।  स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उनलाई नर्भिक अस्पताल थापाथली पु-याइएको थियो।

छाला र मस्तिष्कको सम्बन्ध

छाला र दिमागको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । हुन त कुनै पनि रोग लाग्नुमा दिमागको प्रत्यक्ष सम्बन्ध हुन्छ । त्यसकारण बिरामीले  मानसिक तनाव लिनु हुँदैन । त्यसका लागि मेन्टल रिल्याक्स गर्नुपर्ने हुन्छ । मानसिक तनाव छ भने  जुनसुकै रोग भए पनि बढ्न जान्छ ।   झन् स्लोरोसिस त अलिकति बढी तनाव लिनेबित्तिकै बढ्न थालिहाल्छ । त्यसैले चोटपटक, चिन्ता र चुरोट–रक्सी बिल्कुलै नलिन हामी सचेत गराउँछौँ ।

नराम्रो भावनाले मस्तिष्क कसरी प्रभावित हुन्छ?

कुनै पुस्तक पढ्दा, चलचित्र हेर्दा वा अरु कसैको पीडा देख्दा हामीलाई पनि पीडा महसुस हुन्छ। मार्गरेट एटउडको उपन्यास ‘अ ह्यान्डमेड्ज टेल’मा अफ्रेडलाई भएका धेरै उतारचढावले मनमा धेरै पीडा थपेको पाठकहरू बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्