२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

नेपालको पर्यटन समृद्ध गर्न गुणस्तरीय पर्यटक ल्याउनुपर्छः ड्यारेल वेड

विश्वविख्यात ट्राभल्स एजेन्सी इन्ट्रपेडका सहसंस्थापक तथा अध्यक्ष ड्यारेल वेडले नेपालको पर्यटन क्षेत्रको समृद्धिका लागि गुणस्तरीय पर्यटक ल्याउन आवश्यक रहेको बताएका छन्।

सन्तोष साहले जिते बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’

बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा सेफ सन्तोष साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका हुन्।

विश्वविख्यात सेनापति नेपोलियनको प्रेम

नेपोलियन सेन्ट हेलेनामा कैदमा थिए। पारपाचुके भएको चार वर्षपछि खबर आयो, उनकी पूर्वपत्नी जोसेफाइनलाई २९ मे १८१४ मा निमोनिया रोगले लग्यो। उनी स्तब्ध भए। उनले आग्रह गरे, ‘म मेरी पूर्वपत्नीको दाहसंस्कार गर्न चाहन्छु, मलाई यो मौका दिइयोस्।’ उनको कुरा सुनियो। उनले जोसेफाइनको दाह–संस्कार गरे। त्यसपछि उनले रुँदै फेरि आग्रह गरे, ‘म केही समय त्यो घरमा, त्यो कोठामा बिताउन चाहन्छु।’ जहाँ मैले मेरी पूर्वपत्नी जोसेफाइनसँग बिताएको थिएँ। मलाई अनुमति दिइयोस्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्