२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

महिला न्यायाधीशहरुले सम्पादन गरेका न्याय विवादरहित: मन्त्री गिरी

कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरु बढी विवादरहित रहेको बताएका छन्।

महिला न्यायाधीशहरूको सम्मेलन सुरु, कानूनी क्षेत्रमा महिलाको सहभागीता बढ्दै

सम्मेलनको शुभारम्भ गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायापालिकामा महिला न्यायाधीशको बढ्दो सहभागिताले दुरगामी प्रभाव पार्ने बताएका छन्।

महिला श्रीमानहरूको पहिलो सम्मेलन

नेपालमै पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन हुन लागेको छ। ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धि, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ नेपालमा पहिलो पटक भोलि र पर्सि ललितपुरमा महिला न्यायाधीशहरूको राष्ट्रिय सम्मेलन हुन लागेको हो।

‘महिलालाई न्यायाधीश नै गन्दैनन्’

आइतबार बेलुकी ललितपुरमा महिला ‘श्रीमान्’हरू एकै ठाउँमा भेला भएका छन्। उक्त भेलामा नेपालकै पहिलो महिला न्यायाधीश ८३ वर्षीया शारदा श्रेष्ठ, तीन वर्षअघि प्रधानन्यायाधीशबाट सेवानिवृत्त सुशीला कार्कीदेखि भावी प्रधानन्यायाधीशका रूपमा समेत हेरिएकी सपना प्रधान मल्लसम्म सहभागी भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्