१० मंसिर २०८१ सोमबार
image/svg+xml

थुनुवा भागेपछि दुई प्रहरी हिरासतमा

म्याद थप र बयानको लागि लगिएका एक थुनुवा सरकारी वकिल कार्यालयबाटै फरार भएपछि सुरक्षामा खटिएका दुई प्रहरीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयले अनुसन्धान शुरु गरेको छ।

कुवेत प्रहरी हिरासतमा नेपाली महिलाको मृत्यु

घरेलु कामदारको रुपमा कुवेतमा कार्यर्त एक नेपाली महिलाको कुवेत प्रहरी हिरासतमा मृत्यु भएको छ। प्रहरीले पक्राउ गरेकी ३७ वर्षीय ती महिला को हुन् भन्ने सार्वजनिक भएको छैन।

विद्युत् चाेरीमा संलग्नलार्इ हिरासतमा राख्न ५ दिनकाे म्याद

प्रहरीले विद्युत् चाेरी र ठगीमा संलग्न सरकारी कर्मचारीसहित १६ जना विरूद्ध ठगी मुद्दामा अनुसन्धान म्याद लिएकाे छ।

घर झगडाले पत्नी अस्पताल, पति हिरासतमा, सन्तानको बिचल्ली

बाउ–आमाको आपसी झगडाका कारण सन्तानले कति दुःख पाउनुपर्छ भन्ने उदाहरण यहाँको एक घट्नाले देखाएको छ। दुई साताअघि पतिको कुटाईबाट बेहोस भएकी जिल्लाको भलायडाँडाँ गाविस–३ की सरिता मोतेको अहिलेसम्म होस् खुलेको छैन। उनका पति प्रहरी नियन्त्रणमा छन्। आमा–बुबाको सहारा नपाएपछि तीनजना सन्तानको बिचल्ली भएको छ।

लोकमानमाथि दुर्व्यवहार गर्ने अभियुक्तलाई हिरासतमा राख्न ७ दिन म्याद थप

अख्तियार दुरुपयोग अुनसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीमाथि दुव्र्यबहार गर्ने दुई अभियुक्तमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत प्रहरीले अनुसन्धान सुरु गरेको छ।

हिरासतमा राखिएका पत्रकार रिहा गर्न माग

नेपाल पत्रकार महासङ्घले सिरहाको गोलबजारबाट प्रकाशन हुने ‘अनुकल्प’ दैनिकका सम्पादक अर्जुन थपलियालाई तत्काल रिहा गर्न माग गरेको छ ।

प्रहरी हिरासतमा ब्राउनसुगर पुर्‍याउन खोज्दा...

सुर्खेत-चोरी आरोपमा प्रहरी हिरासतमा रहेका श्रीमानलाई लागूऔषध ब्राउनसुगर पुर्‍याउन गएकी महिला पक्राउ परेकी छन्।

डा.केसी समर्थकद्वारा हिरासतमै निर्जल अनसनमा सुरु

काठमाडौं- प्रहरी दमनको बिरोध गर्दै हिरासतमा रहेका सबैद्वारा हिरासतमै अनसनको घोषणा गरेका छन्। डा. गोविन्द केसीको समर्थनमा अख्तियार मुख्यालय घेराउ गर्न गएका केसीका समर्थकलाई प्रहरीले चमर दमन गर्दै १० जनालाई पक्राउ गरेको थियो।

आरोपित श्रेष्ठ हिरासतमा

सांस्कृतिक आदानप्रदान बहानामा नेपाली बालबालिका अमेरिका तस्करी गरेको अभियोगमा पुतलीसडकस्थित सारा लिंक इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठलाई प्रहरीले शनिबार हिरासतमा लिएको  छ। एक सातादेखि हाजिरी जमानीमा राखिएकी श्रेष्ठविरुद्ध थप प्रमाण जुटेको प्रहरी दाबी छ।

हिरासतमा नावालिग उपर यातना बढ्यो

काठमाडौं-प्रहरी हिरासतमा रहेका नाबालिग अभियुक्त र आरोपीलाई यातना दिने क्रम बढेको एक सर्वेक्षणले औल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्