१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

प्रभावकारी बन्दै निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम

चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गका लागि सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

जनक्रान्तिका सहिद थिरबम मल्ल

तत्कालीन पर्वत राज्य चौबिसे राज्यमा सबैभन्दा शक्तिशाली मानिन्थ्यो। विसं १६३१ सालमा पर्वतका राजा नारायण मल्लका जेठा छोरा जितारी बम मल्लले अंशको रूपमा गलकोट राज्य पाए।

खुलै राखौं खुलामञ्च

राजनीतिक परिवर्तनसँगै विकास निर्माणको क्रम बढ्दै गयो। र, सँगै विनास पनि बढ्दै गयो। सडकलगायत विभिन्न संरचना निर्माणले धेरै प्राकृतिक स्रोत मासिए।

द्वन्द्वपीडित विद्यार्थीको छहारी बन्याे ‘सहिद विद्यालय’

दाङको तुलसीपुर– १७ जनकट्टास्थित सहिद स्मृति आवासीय विद्यालयमा दसबर्से जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरी अध्ययनरत छन्।

राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्छः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरी मुलुकमा विकास तथा समृद्धि कायम गर्नुपर्ने बताएका छन्।

आज सहिदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिनः प्रधानमन्त्री

सहिदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने बताउँदै प्रधानमन्त्रीले शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे।

शहीद प्रेरणाका स्रोत र पथप्रदर्शकः प्रधानमन्त्री

सहिद दिवसको अवसरमा शुभकामना दिँदै उनले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति सहिदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्नुपर्ने बताए।

आज सहिद दिवस

गत वर्षहरूमा जस्तै यस वर्ष पनि सहिदहरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा दिवस मनाउने कार्यक्रम जारी छ।

अर्को सालको सहिद दिवसमा अहिले नै बिदा घोषणा, भोलि छैन

सरकारले यस वर्ष सहिद दिवसको दिन बिदा नदिने भएको छ भने अर्को वर्ष २०८१ को सहिद दिवसमा भने बिदा दिने भएको छ।

गणतन्त्रका प्रणेता 'दुर्गानन्द झा'

नेपालमा मृत्युदण्डको सजाय पाउने पहिलो ब्राह्मण मात्र होइन, गणतन्त्रणको बिगुल फुक्ने पहिलो व्यक्ति थिए दुर्गानन्द झा।

माथेमालाई सम्झन सहिद सप्ताह पर्खिनुपर्‍याे

सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेकाे स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृतिसभा गरी उनलाई सम्झना गरिएको छ ।

माओवादीले नगर प्रमुखको कार्यकक्षमा लगाए तालाबन्दी

लेटाङ नगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा माओवादीले तालाबन्दी गरेको छ।नगर प्रमुख भूपेन्द्र लावतीको कार्यकक्षमा नेकपा माओवादी केन्द्रले तालाबन्दी गरेको हो। नगर प्रमुख लावतीको निर्देशनमा सहिद हरि भट्टराईको सालिक हटाउने कार्य भएको भन्दै त्यसको विरोधमा माओवादीले नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ।

मकवानपुर गोल्डकपमा १२ क्लब, तयारी तीव्र

मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा सञ्चालन हुँदै आएको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको छैटौँ संस्करणको तयारीलाई तीव्र पारिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्