३० वैशाख २०८१ आइतबार
image/svg+xml

ताप्लेजुङको मेरिङदेनमा आगलागी, २ घर नष्ट

मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा मङ्गलवार आगलागी हुँदा १५ लाख बराबरको धनमालका क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

रोक्न खोज्दा खोज्दै गाउँ पस्यो आगो, ६ घर जलेर सखाप

दिँउसो चर्को घाम लागिरहेका बेला जंगलमा देखिएको आगो बस्तीमा छिरेर सखाप बनाएको स्थानीयबासीले जानकारी दिए। आगो बस्तीमा आउन नदिन प्रयास गर्दा गर्दै पनि हावा चलेकाले सम्भव नभएको बताइएको छ। जंगलामा लागेको आगो बस्तीमा पस्दा ६ घर र घरका लत्ताकपडा, खाद्यान्न, सुनचाँदीलगायत सामान खरानी भएको वडाध्यक्ष मदन गौतमले जानकारी दिए।

गुल्मीको आपचौरमा भीषण आगालागी

गुल्मीको मुसिकोट नगरपालिका ५ आपचौरमा भीषण आगालागी भएको छ । विहीबार दिउँसोबाट शुरु भएको आगालागी शुक्रवार बिहान आपचौर खवाङ्ग वस्ती नजिकै पुगेको स्थानीय अर्जुन अर्यालले जानकारी दिएका छन्।

सचेत हुनुहोस् : गर्मी महिनामा आगालागी हुनसक्छ

कृपया जथाभावी आगो फुकेर नहिँडनुहोस्, यो गर्मी मौसममा सबैतिर सुक्काहुने र हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुन सक्छ ।

पोलिक्लिनिकमा आगालागी, ६ लाखका औषधि नष्ट

सिन्धुपाल्चोकको खाडिचौरस्थित एक पोलिक्लिनिकमा बुधबार दिउँसो आगालागी हुँदा झण्डै ६ लाख रुपैयाँ बराबरका औषधि जलेका छन्।

काभ्रेको खार्पाचोकमा डढेलोसँगै आगलागी

स्थानीय डोल्मा लामाले दिएको जानकारी अनुसार, सरजिवन बनमा लागको डढेलो बाबियोडाँडातर्फ फैलिएको छ । इलाका प्रहरी कार्यलय मंगलटार र प्रहरी चौकी कटुञ्जेबाट टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यलयका

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्