३१ वैशाख २०८१ सोमबार
image/svg+xml

आगामी नीति तथा कार्यक्रम र बजेट परम्पराभन्दा भिन्न हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताएका छन्।

चक्कामा समस्या देखिएपछि श्री एयरको जहाज धनगढीमै रोकियो

श्री एयरलाइन्सको सोमवार साँझ धनगढी विमानस्थलमा अवतरण गरेको जहाजको चक्कामा देखिएको समस्याका कारण काठमाडौँ फर्कन सकेको छैन।

अकाशमै जहाजको ढोका खुलेको भन्ने कुरा गलत होः धनगढी विमानस्थलका प्रमुख

काठमाडाैंबाट धनगढी आईरहेको श्री एयर लाइन्सको जहाजको ढोका आकाशमै खुलेको भन्ने कुरा गलत भएको धनगढी विमानस्थलले जनाएको छ।

सरकारले मात्रै सबै उद्योग चलाउन सक्दैनः मन्त्री बडू

'सरकारले मात्रै सबै उद्योग चलाउन सक्दैन बरु अब सरकार र निजी क्षेत्रको साझेदारीमा वा केही उद्योग अझ पूर्णत लिजमा दिएर सञ्चालन गरिए राजस्वमा योगदान पुग्न सक्दछ।' मन्त्री बडूले भने, 'यसरी निजी क्षेत्रले सञ्चालन गरिदियो भने रोजगारी तथा राजस्व बढ्छ र राष्ट्रिय उत्पादन पनि बढ्छ।'

सुदूरपश्चिममा पनि गठबन्धनबीच तालमेल हुन्छः दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिममा पनि स्थानीय निर्वाचनका लागि गठबन्धनबीच तालमेल हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्