पैंयुखोलामा सिद्धार्थ र गरिमा बैंकले लगानी गर्ने
पर्वत पैंयुखोला हाइड्रोपावर कम्पनी प्रालि र सिद्धार्थ बैंक लिमिटेडको नेतृत्वमा सिद्धार्थ बैंक र गरिमा विकास बैंकको संयुक्त लगानीमा पर्वतस्थित ३.५ मेगावाटको सेतीखोला साना जलविद्युत् आयोजना विकास गर्न लगानी सम्झौतामा हस्ताक्षर भएको छ।