१० मंसिर २०८१ सोमबार
image/svg+xml

बिहानैदेखि उडान तथा अवतरण प्रभावित

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण प्रभावित भएको छ।

कोरोनाविरुद्धको खोप अभियानमा सफल भयौँः डा. अधिकारी

सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ।

इथियोपियाले साउदी अरेबियाबाट ७ हजार बढी नागरिक फर्कायो

इथियोपियाले साउदी अरेबियाबाट एक हप्तामा ७ हजार भन्दा बढी नागरिकलाई स्वदेश फिर्ता गरेको छ। इथियोपियाको विदेश मन्त्रालयले सो कुराको जानकारी दिएको थियो।

सातामा दुई दिन बिदा तत्काल लागु नहुने

चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकमा सातामा दुई दिन बिदा दिने र त्यसको सट्टा हप्ताको पाँच दिन बिहान ९ देखि ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने विषयमा छलफल भयो।

गठबन्धनले एमालेसँग चुनावी तालमेल गर्दैन: प्रवक्ता महत

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीचनै प्रतिस्पर्धा हुन सक्ने बताएका छन्।

विप्लवद्वारा नेता कार्यकर्ताको मुद्दा फिर्ता लिनुपर्ने माग

गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'बीच भेटवार्ता भएको छ।

कांग्रेस काम गर्ने पार्टी होः प्रवक्ता डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेस गफ गर्ने नभई काम गर्ने पार्टी भएको बताएकाे छ।

ताप्लेजुङमा म्यादीमा ५ सय बढी आवेदन

अधिकारीका अनुसार आवेदन दिएकामध्ये ४२ पुरुष र १२ महिला गरी ५४ जना पूर्वम्यादी प्रहरी रहेका छन्। पहिलो दिन १ सय ४२ पुरुष र २८ महिला गरी १ सय ७० जनाले आवेदन दिएका थिए।

गठबन्धनबीच चुनावी तालमेल गरेर जाने अवस्था छैन: कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन्।

चीनले युक्रेन-रुस वार्तालाई स्वागत गर्दछ, निरन्तरता हुने आशा गर्दछः प्रवक्ता

चीनले युक्रेन संकटको शान्तिपूर्ण समाधानका लागि हुने सबै कूटनीतिक प्रयासहरूलाई सधै समर्थन र प्रोत्साहन गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन्।

एमसीसीबारे चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङको टिप्पणी: उपहार हो कि पाण्डोराज बक्स?

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले एससीसी उपहार हो कि पाण्डोराज बक्स हो भनेर प्रश्न गरेकी छिन्।

मस्को ब्लिन्केनसँग युक्रेन वार्ताका लागि अझै तयार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई पृथकतावादी क्षेत्रमा सेना पठाउन आदेश दिए पनि रुसी विदेशमन्त्री सर्गेई लाभरोभ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग वार्ताका लागि अझै तयार रहेको मस्कोले मंगलबार बताएको छ।

युक्रेनबाट अलग भएका क्षेत्रहरूको रुसी मान्यतालाई संयुक्त राष्ट्रको बडापत्रसँग असङ्गत: संयुक्त राष्ट्रसंघ

डोनेट्स्क र लुहान्स्क जन गणतन्त्र (डीपीआर र एलपीआर) को स्वतन्त्रतालाई मान्यता दिने रुसको निर्णय युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन भएको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले टिप्पणी गरेका छन्।

विनाहमला जितिएको युद्ध

युक्रेन सङ्कटको परिस्थितिमा सिर्जना गरिएको अतिरञ्जना निकै गैरजिम्मेवारपूर्ण छ। यसले रुसको बदनाम गर्न अमेरिका र पश्चिमा सञ्चारमाध्यम बारम्बार अज्ञात स्रोतको हवाला दिएर कहाँसम्म जान सक्दा रहेछन् भन्ने देखाएको छ।

मन्त्रिपरिषद् बैठकको निर्णयः अमेरिकी डलर २ अर्ब १४ करोड थप ऋण सहायता स्वीकार

सरकारले कोभिड-१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिव २ अर्ब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्