७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

८२ प्रतिशत बालविवाह गर्नेहरू उमेर पुगेपछि पछुताउँछन्

कुरकुरे बैँसमा बालविवाह गर्नेहरू उमेर पुगेपछि पछुताउने गरेको पाइएको छ।उमेर नपुगी एक अर्काको आकर्षणमा परे पनि उचित अभिभावकत्वको कमीका कारण वैवाहिक बन्धनमा बाँधिने किशोर किशोरीहरू उमेर पुगेपछि श्रीमान् श्रीमतीबिच बुझाइको कमीले पछुताउनु पर्ने गरेको भेटिएको छ।

रोकिएन बालविवाह

जिल्ला अस्पताल कालिकोटको अनुसार २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको संख्या पनि बढेको छ । आर्थिक वर्ष २०७८/७९मा ९ सय ६२ जना रहेका छन भने आर्थिक २०७९/८० मा १६ जनाले २० वर्ष नपुग्दै बच्चा जन्माएका छन्।

बालविवाह रोक्ने प्रतिबद्धता

कर्णाली प्रदेशमा बालविवाह अन्त्यको लागि प्रादेशिक रणनीतिक योजनाको मस्यौदा माथि सुझाव संकलन भएको छ।

छात्रालाई साइकल र एक लाख रुपैयाँ वितरण

सिन्धुलीको मरिण गाउँपालिकाले उच्च शिक्षामा छात्राको आकर्षण गर्न र बालविवाह अन्त्यका लागि छात्रालाई प्रोत्साहनस्वरूप साइकल र एक लाख रुपैयाँ नगद वितरण गरेको छ।

यसरी लाग्दैछ बालविवाह विरुद्ध जुम्लाको बालसञ्जाल

बालविवाह रोकी सवल समाज निर्माण गर्ने उद्देश्यले पालिका स्तरीय बालसंजालले बालविवाहविरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ।

तिला गाउँपालिका-६ बालविवाह मुक्त वडा घोषणा

जुम्लाको तिला गाउँपालिका- ६ ले आफ्नो वडाभित्र उमेर नपुगी हुने विवाहलाई बन्देज लगाउने भएको छ ।बैशाख २२ गते बसेको कार्यपालिकाको निर्णय अनुसार २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने गरेको छ।

बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना

जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकामा हरेक वर्ष बालविवाह गर्ने बालबालिको संख्या बढ्दै गएको छ।

बालविवाह रोक्ने झाँक्री समूह सम्मानित

जिल्लाको तिलागुफा नगरपालिकामा बालविवाह रोक्न सक्रिय धामीझाँक्री तथा पुरोहितहरूलाई सम्मान गरिएको छ।

बालविवाह मुक्त वडा निर्माणमा जुटदै जुम्लाको पातारासी गाउँपालिका

जुम्लाको पातारासी गाउँपालिका-५ वडा लाई बालविवाह मुक्त घोषणाको तयारी थालिएको छ।

ललितपुरलाई बालविवाहमुक्त जिल्ला बनाइने

ललितपुर जिल्लालाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान थालिएको छ। त्यस अन्तर्गत ‘बालविवाहमुक्त देश निर्माणमा मेरो योगदान’ विषयमा शुक्रबार अन्तरक्रिया कार्यक्रम गरिएको छ।

स्थानीय र जनप्रतिनिधिले रोके बालविवाह

कालिकोटमा उमेर नपुगी हुन लागेको विवाह रोकिएको छ। जिल्लाको रास्कोट नगरपालिकामा उमेर नपुगी विवाह गर्न खोज्दा एक जोडीलाई स्थानीय र जनप्रतिनिधिले रोकेका छन्।

बालविवाह रोक्न अभियान्ताले बुझाए ध्यानाकर्षण पत्र

मंगलबार जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय र जिल्ला अस्पताल कालिकोटलाई आगामी दिनमा परम्परागत कुरीति कुसंस्कारको रुपमा रहेको बालविवाह न्युनीकरणमा अझै सक्रिय हुदै प्रभावकारी कानून कार्यान्वयनको लागि ध्यानाकर्षण पत्र बुझाएका हुन्।

बालविवाह न्यूनिकरणमा सरोकारवालाई जिम्मेबार बनाउन ध्यानर्कषण

जुम्लामा बढ्दै गएको बालविवाह न्यूनिकरणका लागि सरोकारवालालाई जवाफदेही बनाउन जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत ध्यानकर्षण गराइएको छ।

पढ्ने उमेरमा केटाकेटी हुर्काउँदै बसन्ती रोकाया

जुम्लाको हिमा गाउँपालिका–२ ओदी गाउँकी बसन्ती रोकाया २३ वर्षकी पुगिन्। उनको काखमा अहिले दुई छोरा र एक वर्षको छोरी छन्।

किशोरी समूह सक्रिय भएपछि बालविवाहमा कमी

कालीकोटमा बालविवाहमा कमी आउन थालेको छ। विगतका वर्षहरूको तुलनामा बालविवाह रोकिएको पाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्