डा. केसीको बटमलाइन , खनियाँलाई उपकुलपतिबाट हटाउनुपर्ने
डा. गोविन्द केसी र सरकार पक्षबीचको वार्ता तीर्थ खनियाँलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदबाट बर्खास्त गर्नुपर्ने मागमा गएर अड्किएको छ । चिकित्सा शिक्षा सुधार माग राखेर डा. केसी पछिल्लोपट १३ दिनदेखि आमरण अनशनमा छन्।