मुग्लिङका होटललाई गुणस्तर स्तरीकरण
मुग्लिङ बजारका अधिकांश होटल तथा रेस्टुरेन्टले गुणस्तरको मापदण्ड पूरा नगरेको पाइएको छ।
मुग्लिङ बजारका अधिकांश होटल तथा रेस्टुरेन्टले गुणस्तरको मापदण्ड पूरा नगरेको पाइएको छ।
मार्सल आर्ट फिल्मका अभिनेता ब्रुस लीकी छोरीले अनुमति बिना आफ्ना पिताको फोटो प्रयोग गर्ने चिनियाँ रेष्टुरेन्टविरुद्ध क्षतिपूर्ति मार्ग गर्दै मुद्दा दर्ता गरेकी छन्।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकारीस्तरमै नेपाली कामदार जापान पठाउने दाबी गरिरहेका बेला जापानमा कार्यरत नेपाली व्यवसायीले भने सरकारी माध्यमबाट नेपाली कामदार आपूर्ति गर्न असम्भव रहेको बताएका छन्।
चार वर्षको विदेश बसाइपछि नेपालमै केही गर्नुपर्छ भनी रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्, गणेश दोङ। विदेशमा कमाइ चित्त बुझ्दो भए पनि आफ्नै केही गर्ने सपनाले उनलाई सताइरह्यो।
पर्यटकीय गन्तव्य सौराहामा रहेका होटल तथा रेस्टुरेन्टको खाद्य स्वच्छता मूल्यांन गरेर स्तरीकरण गर्ने अभियान सुरु गरिएको छ। खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले होटल तथा रेस्टुरेन्ट स्तरीकरणको अभियान सुरु गरेको हो।
राजधानी लिस्बनको पर्यटकीय सहर आनजोसमा उनले ‘रेस्टुरेन्ट एभरेस्ट नेपाल’ सञ्चालन गरेका छन्। र, रेस्टुरेन्टमार्फत् विश्वसामु नेपाल चिनाएका छन्।
राजधानी क्वाललम्पुर सहरको कोतराया क्षेत्रस्थित मेदान नजिक रहेको नेपाली लालीगुराँस रेस्टुरेन्टका सञ्चालक कृष्णबहादुर आङदेम्बे अघिल्लो साताको एक साँझ आफ्नो रेस्टुरेन्ट छिट्टै बन्द गर्ने तरखरमा थिए। ‘पहिले जस्तो चहलपहल छैन,’ उनले नागरिकसँग भने, ‘नेपाली आउन कम भएपछि छिट्टै बन्द नगरेर के गर्नु?’
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले काभ्रेसहित सिन्धुपाल्चोक र दोलखा जिल्लाका सामान्य होटल, रेस्टुरेन्ट, रिसोर्ट तथा सरकारी क्यान्टिनका खाद्य सामग्री अनुगमन गर्ने भएको छ।
उपभोक्ताको चाहना विपरीत रेस्टुरेन्टको बिलमा उठाइँदै आएको १० प्रतिशत सेवा शुल्क हटाउने पर्यटन व्यवसायीको निर्णय कर छली गर्न भएको मजदुरले आरोप लगाएका छन्। रेस्टुरेन्ट व्यवसायीको छाता संस्था रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराले उठाउँदै आएको १० प्रतिशत रकम केही दिनअघि नउठाउने निर्णय गरेको थियो।
रेस्टुरेन्टले खानपिनका लागि पुगेका पाहुनासँग लिँदै आएको १० प्रतिशत सेवाशुल्क हटाएका छन्। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) अन्तर्गत काठमाडौं, पोखरा र सौराहाका रेस्टुरेन्टले अबदेखि उपभोक्तासँग १० प्रतिशत अतिरिक्त शुल्क नलिने निर्णय गरेका हुन्।
राजधानीमा भएका आर्ट ग्यालरीहरूमा हरेक दिनजस्तो चित्रकला प्रदर्शनी र विभिन्न गतिविधि हुने क्रम बढ्दो छ। आफ्नो चित्रकला आर्ट ग्यालरीमा प्रदर्शन गर्न महिनौं पर्खनुपर्ने स्थिति सिर्जना भएपछि कलाकारहरूले नयाँ विकल्पका रूपमा होटल र रेस्टुरेन्टमा चित्रकला प्रदर्शनी गर्न थालेका छन्। हालै चित्रकार विधाता केसीले ठमेलस्थित दलाई–ला बुटिक होटलमा सञ्चालन गर्न ल्याएको दलाई–ला आर्ट स्पेसमा आफ्नो एकल चित्रकला प्रदर्शनी गरेकी थिइन्। उनले त्यसअघि ललितपुरको जिजि मचानमा एकल चित्रकला प्रदर्शनी गरेकी थिइन्।
नेपालमा साहसिक पर्यटन व्यवसायमा जमेका आनन्द सिलवालले दक्षिण कोरिया पुगेर व्यवसाय गर्छु भन्ने सायदै सोचेका थिए होलान्। ललितपुरमा जन्मिएका उनलाई नपुग्दो केही थिएन। काठमाडौंमै पनि उनले व्यवसायबाट राम्रै आम्दानी गरिरहेका थिए।
दुबईमा केही वर्ष काम गरेर अनुभव बटुलेका हरिश वस्तीले वाइन र बारका विशेषज्ञता समेत अध्ययन गरेर आएका छन्। विगत केही महिनादेखि उरुतोराको फुड र बेभरेज व्यवस्थित गरिरहेका उनले हामीलाई यहाँका स्वादिला खान्कीबारे जानकारी गराए।
रिलिजको संघारमा रहेको फिल्म ‘छक्का पञ्जा ३ का’ कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले शनिबार रोबोटबाट सेवा दिने केकेएफसी नामको रेस्टुरेन्टको दोस्रो आउटलेट उद्घाटन गरेका छन्।
मरेका जनावर राखिदिने गिद्धे रेस्टुरेन्टमा गिद्ध आउन छाडेका छन् । आहराको कमीका कारण गिद्ध रेस्टुरेन्टमा गिद्ध आउन छाडेका हुन् ।