१२ असार २०८१ बुधबार
image/svg+xml

आइतबार पोखरा घुम्न आउँदैछन् आधा दर्जन बढी मुलुकका राजदूत

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७४ औं दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा नेपालस्थित विभिन्न कुटनीतिक नियोगका उच्च अधिकारीले पोखरा क्षेत्र घुमफिर गर्ने भएका छन। कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको भ्रमणले पोखरामा ती मुलुकका पर्यटक आगमन बढ्ने पर्यटन व्यावसायीको अपेक्षा छ।

अन्नपूर्ण जाने पदमार्गका लागि बन्दैछ विशेष गुरुयोजना

अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माणका लागि एकीकृत गुरुयोजना बनाउन लागिएको हो।

अन्नपूर्णको पञ्चकुण्ड ताल जमेर बरफ भएपछि...

अन्नपूर्ण हिमालको फेदमा अवस्थित हिमाल जस्तै स्वछन्द निलो रङमा देखिने ताल चिसो बढेसँगै हिजो आज जमेको हो।

अन्नपूर्ण बेसक्याम्पः आन्तरिक पर्यटकको रोजाईमा पर्ने लोकप्रिय गन्तव्य

दसैँको घटस्थापनादेखि यता म्याग्दीका साथै नेपालका विभिन्न क्षेत्रबाट अन्नपूर्ण बेसक्याम्प जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ।

एक दिनमै पुगिन्छ अन्नपूर्ण आधार शिविर

संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलोपटक आरोहण भएको नेपालको अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार शिविर उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट एक दिनमै पुग्न सकिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्