ऋण तिर्न नसक्ने बनाएको भन्दै गोरखामा लघुवित्तविरुद्ध धर्ना
लघुवित्तहरुले महँगो ब्याज लिएर ग्राहकलाई ऋण तिर्न नसक्ने बनाएको भन्दै केही ग्राहकले मंगलबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिएका छन्।
लघुवित्तहरुले महँगो ब्याज लिएर ग्राहकलाई ऋण तिर्न नसक्ने बनाएको भन्दै केही ग्राहकले मंगलबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिएका छन्।
वित्तीय संस्थाको कर्जा तनावले आत्महत्या गरेकी सप्तरीको कञ्चनरूप नगरपालिका-९ की ५८ वर्षीया शान्ताकुमारी भुजेलको परिवारलाई शनिबार दलित सरोकार मञ्च नेपालले सहयोग गरेको छ।
संस्थापक एनआइसी एसिया बैंकको सञ्चालक समितिको ५९० औँ बैठकको निर्णय अनुसार अध्यक्षमा राठी र सञ्चालकमा भारीलाई नियुक्त गरेको हो।
लघुवित्त संस्थाहरुले ग्राहकबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता गर्ने भएका छन्।
एनआईसी एसिया लघुवित्तले एक दिने व्यावसायिक तरकारी खेती सम्बन्धी तालिम सम्पन्न गरेको छ।
बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयर निष्कासन गर्ने भएको छ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको छैठौं स्थापना दिवस सम्पन्न भएको छ।
स्वावलम्बन लघुवित्त वित्तीयको २२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ।
छिमेक लघुवित्तले मोबाइल बैंकिङ एप मार्फत सदस्यहरूलाई डिजिटल कारोबार गर्ने व्यवस्था मिलाएको छ।
संस्थाको प्रतिशेयर मूल्य एक सय रूपैयाँ दरका ५१ हजार २ सय ९३ कित्ता साधारण शेयर प्रचलित कानून बमोजिम अकिंत मूल्यमा प्रिमियम थप गरी सार्वजनिक गरिने भएको हो।
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ।
सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।