३ मंसिर २०८१ सोमबार
image/svg+xml

विश्वकप क्रिकेटः श्रीलङ्काविरुद्ध इङ्ल्यान्ड १५६ रनमै अलआउट

विश्वकप क्रिकेटमा श्रीलङ्काविरुद्ध इङ्ल्यान्ड १५६ रनमै अलआउट भएको छ।

विश्वकप क्रिकेटः इङ्ल्यान्ड र श्रीलङ्काबिच खेल जारी,इङ्ल्यान्डकाे २ विकेट गयाे

विश्वकप क्रिकेटमा अहिले इङ्ल्यान्ड र श्रीलङ्काबीच खेल भइरहेको छ। भारतको बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा दिउँसो २ः१५ बजे सुरु भएको यो खेमा इङ्ल्यान्डले टस जितेर पहिला व्याटिङ रोजेको छ । ताजास्थीतीमा इङ्ल्यान्डले १२ ओभरमा २ विकेट गुमाएर ६६ रन बनाएको छ ।

विश्वकप क्रिकेटः इङ्ल्यान्ड र श्रीलङ्काबिच खेलहुँदै, इङ्ल्यान्ड पहिला व्याटिङ गर्दै

विश्वकप क्रिकेटमा केहीबेरपछि इङ्ल्यान्ड र श्रीलङ्काबीच खेल हुँदैछ। बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ। ङ्ल्यान्डले टस जितेर पहिला व्याटिङ रोजेको छ।

इजरायलबाट ल्याइयो थप एक विद्यार्थीको शव

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ।

आइसीसी विश्वकप क्रिकेटः आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्ने

आइसीसी विश्वकप क्रिकेटमा आज इङ्ल्यान्ड र श्रीलङ्काबीच खेल हुँदैछ। बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।

असनका तुलाधरको खड्गजात्रा

प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन तथा त्यस आसपास क्षेत्रका तुलाधर समुदायले वडादसैँका अवसरमा खड्ग जात्रा गरेका छन्।

विश्वकप क्रिकेट :अस्ट्रेलियाद्धारा नेदरल्यान्ड्स ३०९ रनले पराजित

भारतमा जारी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध अस्ट्रेलियाले विशाल अन्तरबाट विजयी हात पारेको छ।

विश्वकप क्रिकेट:नेदरल्यान्ड्सविरुद्ध अस्ट्रेलियाले ३९९ रन बनायो

भारतमा जारी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध अस्ट्रेलियाले ३९९ रन बनाएको छ।

विश्वकप क्रिकेट: अस्ट्रेलिया र नेदरल्यान्ड्सबिचको खेल जारी,अस्ट्रेलिया पहिले ब्याटिङ गर्दै

भारतमा जारी विश्वकप क्रिकेटमा अहिले पाँच पटकको बिजेता अस्ट्रेलिया र नेदरल्यान्ड्सबिचको खेल भईरहेको छ।ताजास्थीतीमा ३१ ओभरमा अस्ट्रेलियाले २ विकेट गुमाएर १९९ रन बनाएको छ ।

आइसीसी विश्वकप क्रिकेटः टस जितेर पहिले ब्याटिङ गर्ने अस्ट्रेलियाको निर्णय

आइसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

आइसीसी विश्वकप क्रिकेटः आज अस्ट्रेलिया र नेदरल्याण्ड्स भिड्दै

आइसीसी विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र नेदरल्याण्ड्सबीच खेल हुँदैछ। फिरोज शाह कोटला मैदानमा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।

बङ्गलादेशलाई १४९ रनले हराउँदै दक्षिण अफ्रिकाको सानदार जित

मुम्बईस्थित वानखेडे स्टेडियममा भएको आजको खेलमा बङ्गलादेशलई १४९ रनको फराकिलो अन्तरले पराजित गर्दै दक्षिण अफ्रिकाले जित हात पारेको हो।

बङ्गलादेशले गुमायो आठौं विकेट, जितका लागि २११ रनको आवश्यकता

कमजोर प्रर्दशन गरिरहेको बङ्गलादेशले आफ्नो ८ औँ विकेटको रुपमा हसन महमुदलाई गुमाएको हो।

बङ्गलादेशका मिराज ११ रनमा आउट

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३८३ रनको लक्ष्यसहित मैदान उत्रेको बङ्गलादेशले ६ विकेट गुमाएर जम्मा ८९ रन बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्