८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

अवरुद्ध शिखर सम्मेलन शीघ्र गरेर सार्कलाई पुनर्जीवन दिऔँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को शिखर सम्मेलन शीघ्रातिशीघ्र आयोजना गरेर सङ्गठनलाई पुनर्जीवन दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रधानमन्त्रीले भने– 'नेपाल संवत् मौलिक संवत् हाे'

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् ११४० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। नेपाल संवत् ११४० को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उक्त कामना गरेका हुन्।

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस : राष्ट्रपतिद्वारा शुभकामना सन्देश

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना व्यक्त गरेकी छन्।

१०१ वर्षमा टेकेका राष्ट्रकविलाई प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औँ जन्मदिनका अवसरमा उनको सुस्वास्थ्य र  दीर्घायुको शुभकामना व्यक्त गरेका छन्।

कांग्रेस सभापति देउवाद्वारा तीजको शुभकामना

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजको अवसरमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ।उनले एक शुभकामना सन्देशमार्फत हाम्रो देश अनेक धर्म, संस्कृति र पर्वले समृद्ध भएको उल्लेख गर्दै यस्ता पर्व हाम्रा पहिचान र गौरव भएको बताए छ।

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले दिए तीजको शुभकामना

मुख्यमन्त्री पौडेलले तीजका अवसरमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम सुस्वास्थ्य र दीर्घजीवनको शुभकामना व्यक्त समेत गरेको छ

राष्ट्रपति, प्रधानमन्त्री र उपराष्ट्रपतिद्वारा तीजको शुभकामना

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना व्यक्त गरेका छन्।

गणतन्त्र समग्र सामाजिक रुपान्तरणको व्यवस्था : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभइ, समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएका छन्। गणतन्त्र दिवशको अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरे ।

वैशाखका बेला

२०७५ साल हामीबाट बिदा भएको छ। आजैबाट नयाँ वर्ष २०७६ लाई स्वागत गर्दैछौँ। धेरे अर्थमा यो वर्ष हाम्रा निम्ति महत्वपूर्ण रह्यो। २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना आन्दोलनको सफलतासँगै मुलुक प्रजातान्त्रिक बाटोमा हिँडेको यो सालबाट ३० औँ वर्षमा प्रवेश गरेको छ। प्रजातान्त्रिक आन्दोलनका हिसाबले बितेका ३० वर्ष हाम्रा निम्ति निकै आरोहअवरोहयुक्त भए। यी वर्षमा पनि प्रजातन्त्र प्राप्ति, गुमाइ र पुनप्र्राप्तिका हिसाबले स्मरणीय छन्।

'विक्रम संवत्' को इतिहास र महत्व

आज २०७६ साल वैशाख १ गते अर्थात् नयाँ वर्ष। देशमा शान्ति–सुव्यवस्था र समृद्धिको कामना गर्दै शुभकामना आदानप्रदान गरौँ। विक्रम संवत् नेपालको मौलिक संवत् भएकाले गौरव र खुसीका साथ नव वर्ष मनाऔँ।

राष्ट्रपति भण्डारीद्वारा शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले नव वर्ष २०७६ को सुखद अवसरमा शुभकामना व्यक्त गरेकी छन्। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी हुन्।

उसले यसरी मनायो नयाँ वर्ष

सधैं–सधैंजसो यसपाला पनि नयाँ वर्षको दिन कसैले शुभकामना दिएन उसलाई थोत्रो बोरा बोकेर फोहोरको खातमा उधिन्दा नयाँ वर्ष कहाँनिर छ ? उसले भेट्टाएन

विराटनगरमा उल्लासमय होली

विराटनगरमा  हर्षोल्लासकासाथ होली पर्व मनाइएको छ। बिहीबार बिहानैदेखि एक नम्बर प्रदेशको अस्थायी राजधानीसमेत रहेको विराटनगरका विभिन्न स्थानका सर्वसाधारण भेला भई रंग खेलेर होलीको शुभकामना आदनप्रदान गरिरहेका छन्।

होली पर्वका अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना सन्देश

प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन्।

दशकाैं देखिकाे नेपाली जनताकाे चाहना पुरा हुने विन्दुमा : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौं देखिको विकास र समृद्धिको नेपाली चाहना अब पुरा हुने विन्दुमा पुगेको  बताएका छन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्