‘स्पिकर’ पाएर दङ्ग भइन् सुस्मिता
नेपाली समाजमा एउटा उखान ‘माछा मारेर दिनुभन्दा माछा मार्ने बल्छी दिनु सबैभन्दा उत्तम हो।’
नेपाली समाजमा एउटा उखान ‘माछा मारेर दिनुभन्दा माछा मार्ने बल्छी दिनु सबैभन्दा उत्तम हो।’
सशस्त्र द्वन्द्वका बेला पीडित बनेका म्याग्दीका द्वन्द्वपीडितले अझै पनि राज्यका निकायबाट न्यायोचित सुविधा नपाएको गुनासो गरेका छन्।
बेनी नगरपालिका ५ मा अवस्थित गाजने गाउँमा सयौं वर्षदेखि कुखुरा र बंगुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन।
बेनी नगरपालिका ९ मा रहेको म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय मन्दिरमा अहिलेसम्मकै इतिहासमा सबैभन्दा धेरै भेटी संकलन भएको छ।
म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा माटो परीक्षण गर्दा ६० प्रतिशत खेतीयोग्य जमिनमा अम्लीयपन देखिएको छ।
रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ।
जटिल रोगबाट ग्रसित पतिको उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि पाँच महिनाअघि भारत हुँदै कुवेत पुगेकी ३३ वर्षीया उनले उद्धारको याचना गरेकी छन्।
बेनी नगरपालिकाले सिंगामा बनाएको शीतभण्डार (कोल्डस्टोर) मा समेत किबीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने भएको अवस्था भएको छ ।
बेनी नगरपालिकाका मेयर सुरत केसीले बेनी नगरपालिका–७ महारानीथानस्थित माउण्ट एभरेष्ट आवासीय माविले सडक अतिक्रमण गरेर बनाएको पर्खामा डोजर लगाएका छन्।
बेनी नगरपालिका–९,घतानका ६५ वर्षीय दिलबहादुर विकलाई शरीर र हात पाखुरासँगै आँखाले पनि धोका दियाे। दिलबहादुरको दुईबर्ष अगाडी शरीरको महत्त्वपूर्ण अङ्ग आँखाको ज्याेती बिस्तारै बन्द हुँदै गए।
‘पेटभरि खाने अन्न छैन, ‘मागेर खानुपर्ने बाध्यतालाई लुकाउने कैयौँ रात भोकै सुत्नु परेको छ। ‘चिसो भुईमै रात काट्ने गरेको छु। बिहान–बेलुकी हातमुख जोड्न समेत ठुलै युद्ध जिते जस्तै भएको छ’ राजकुमारीले भनिन्।
बेनी–बागलुङ सडक खण्डमा पर्ने रत्नेचौरको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बिचमा चिटिक्कै परेको कालोपत्रे सडकमा रमाउन यहाँ यो सिजनमा आन्तरिक पर्यटकहरूको भीड लागेको छ।
म्याग्दीको बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरू भएको छ।
बेनी नगरपालिका–७ र ८ मा पर्ने बजार क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचना र सामग्री हटाउन थालेको हो।
म्याग्दीको बेनी नगरपालिकासहित रघुगङ्गा, मालिका, मङ्गला, अन्नपूर्ण र धौलागिरि गाउँपालिकाका धान उत्पादन हुने फाँटमा गवारो र खैरे फड्के किराको प्रकोपका कारण धानको बाला नष्ट हुने तथा बोट हरियोमै सुक्दै जाने समस्या देखिएको छ।