२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘सहर प्रकृतिसँग टाढा हुँदै गएको छ’

मलाई मनपर्ने सहर पोखरा हो । तुलनात्मक हिसाबले पनि यो सहर अन्यभन्दा शान्त र व्यवस्थित छ । मलाई अलि एकान्त र शान्त ठाउँ मनपर्छ । फेवातालको किनारमा बस्दा आनन्द आउँछ । पोखरा सहरको वरिपरि सफासुग्घर छ । पोखरा धेरै मानिसको सपनाको सहर पनि हो।

नेपाललाई १० वर्षमा मान्छे र प्रकृतिको प्रयासबाट स्वर्ग बनाउन चाहन्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताले विकास र समृद्धिका लागि सुदृढ अवस्था सिर्जना गरेको बताएका छन्।

प्रकृति र प्राप्ती ‘किड्स क्यापिटल’

९ वर्षीया प्रकृति भट्टराई तथा १३ वर्षीया प्राप्ती थापाले किड्स क्यापिटल २०१८ को उपाधि जितेका छन्।

प्रकृति, श्रेया, हन्नाह र सेहाङलाई उपाधि

कलेज अध्ययनरत किशोरीहरूबीच राजधानीमा आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस कलेज आइकन २०१८’को उपाधि प्रकृति कार्कीले जितेकी छन् । एएनपी मिडिया हाउसले आयोजना गरेको प्रतियोगितामा प्रकृतिले ‘बेस्ट हेयर’को विधागत उपाधि पनि पोल्टामा पारिन् ।प्रतियोगितामा सिसम आचार्य ‘फस्ट रनर्सअप’सँगै ‘मस्ट आइकनिक आइज’, अञ्जली चित्रकार ‘सेकेन्ड रनर्सअप’सँगै ‘मस्ट ब्युटिफल आइज’ र ‘फेसन आइकन’, युनिशा बजगार्इं ‘थर्ड रनर्सअप’सँगै ‘मिस ट्यालेन्ट’ र ‘फेसबुक च्वाइस’ भए ।

सर्वोच्चमा एकै प्रकृतिका मुद्दामा समूहगत सुनुवाइ सुरु

सर्वोच्च अदालतले एकै प्रकृतिका मुद्दालाई एकै ठाउँमा राखेर मंगलबारदेखि दैनिक पेशी तोकी समूहगत सुनुवाइ शुरु गरेको छ। समूहगत सुनुवाइका क्रममा आज चार वटा छुट्टाछुटै इजलास तोकी समूहगत सुनुवाइ शुरु गरिएको हो।

‘विकासको नाममा प्रकृति दोहन गर्‍यौँ’

विदेशी सहर सुन्दर छन् । त्यहाँ विकास छ तर प्रकृति दोहन गरिएको छैन । हाम्रोमा सहरको विकासका नाममा हरियाली मासिन्छ । रूख–बिरुवा काटिन्छ । तर, विदेशमा एउटा बिरुवा काट्दा दुईटा बिरुवा रोपिन्छ ।

प्रकृतिमाथिको प्रहार

सृष्टिकर्ताले प्रकृति र पुरुष अर्थात महिला र पुरुषको सुन्दरतम संयोग सिर्जना गरेको छ । महिलाबिनाको संसार या त पुरुषबिनाको संसारको कल्पना गरौँ त ? असम्भव । हामीले चाहेर कहाँ हाम्रो जन्म भएको छ र ?

‘नेपाललाई प्रकृतिले सिँगारेको छ’

मलाई हाम्रै देशका सहर प्यारो लाग्छ । यहाँको जस्तो प्राकृतिक सौन्दर्य अन्तका सहरमा पाइँदैन । नेपालका सहरमध्ये पोखरा धेरै राम्रो लाग्छ । त्यस्तै, झापा र इलाम पनि मलाई मनपर्ने ठाउँ हुन् । यी सहरको बेग्लैखाले विशेषताले धेरैको ध्यान तान्छ।

पूर्वीय दर्शनमा मानव-प्रकृति सम्बन्ध

रसेल कार्सनले भनेजस्तै जीवनको सम्पूर्णताका लागि बच्चाको जागरुकता र सम्मानले नै उसको आफ्नै किसिमको मानवता र विकास सम्भव छ। त्यसैले अहिलेदेखि नै बच्चा अनि युवालाई प्रकृतिसँगको सामीप्यता बढाउन सकेमात्र उसले भोलि प्रकृतिप्रतिको जिम्मेवारी पूरा गर्न सक्छ।

भीमका चित्रमा चरा र प्रकृति

नवलपरासी गैंडाकोटका भीमप्रसाद शर्मासँग देशविदेशमा चित्र प्रदर्शनी गरेको अनुभव छ। यो अनुभव उपयोग गर्दै उनले आफ्नै जिल्लामा कलासम्बन्धी एउटा कार्यशाला गर्दैछन्। जसमा सहभागी हुन शमाले आफूले भेटेका र चिनेका विदेशी चित्रकारलाई पनि निमन्त्रणा गरेका छन्।

प्रकृति 'मिस धादिङ', सावित्रि मिसेस

मिस धादिङ आइडल २०१६ को उपाधि प्रकृति राना मगरले जितेकी छन्। सदरमुकाम धादिङबेसीमा आयोजित प्रतियोगीतामा २० जना प्रतियोगीहरुलाई पछि पार्दै उपाधि प्रकृतिले जितेकी हुन्। उनले मिस धादिङ आइडलका साथै वेष्ट हेयरको  पनि अवार्ड जितिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्