१९ माघ २०८२ सोमबार
image/svg+xml

एपस्टाइनका नयाँ फाइलहरू सार्वजनिक भएपछि यी बेलायती नेताले दिए राजीनामा

दोषी ठहरिएका यौन अपराधी जेफ्री एपस्टाइनसँग सम्बन्धित नयाँ फाइलहरू सार्वजनिक भएपछि बेलायतको लेबर पार्टीका नेता पिटर मन्डेलसनले पार्टीबाट राजीनामा दिएका छन्।

कास्की जिल्ला अदालत परिसरमा निःशुल्क आँखा शिविर : अधिकांशमा आँखाको समस्या

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखराद्वारा कास्की जिल्ला अदालत परिसरमा सञ्चालित निःशुल्क आँखा शिविरमा २१५ जना लाभान्वित भएका छन्।

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा शरीरमा उत्पादन हुने भिटामिन डी को कमी हुँदा शरीरमा विभिन्न समस्या देखा पर्न थाल्छ।

जन्म दिनमा साहित्यकार बद्रीप्रसाद ढकालकाे दुई कृतिकाे सडक लाेकार्पण

साहित्यकार तथा अनुसन्धाता बद्रीप्रसाद ढकालकाे जन्मदिनकाे अवसरमा प्रकृति पर्यावरण र महाकवि देवकाेटाका सम्पूर्ण निबन्ध सडक लाेकार्पण गरिएकाे छ।

बालेन्द्रलाई इंगित गर्दै हर्कले भने : घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु हो

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले रास्वपाको चुनाव चिह्न घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु भएको बताएका छन्।

अमेरिकी डलर छोडेर चीनको ‘रेन्मिन्बी’लाई विश्वव्यापी मुद्रा बनाउन सीको आह्वान

चीनले लामो समयदेखि रेन्मिन्बीको अन्तर्राष्ट्रियकरणलाई बढावा दिइरहेको छ। यो टिप्पणीले सीको ‘बलियो मुद्रा’ को लक्ष्यलाई स्पष्ट रूपमा प्रस्तुत गरेको छ। यसका लागि प्रभावकारी मौद्रिक व्यवस्थापन गर्ने शक्तिशाली केन्द्रीय बैंक, विश्वस्तरीय प्रतिस्पर्धी वित्तीय संस्था र विश्वव्यापी पुँजी आकर्षित गर्ने अन्तर्राष्ट्रिय वित्तीय केन्द्रहरू आवश्यक रहेको उनले उल्लेख गरेका छन्।

नेतृत्वदायी अवसरहरू गुमाएपछि पश्चातापको समय मात्र रहन्छ : बास्कोटा

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालको पछिल्लो भावुक सन्देशप्रति लक्षित गर्दै बास्कोटाले यस्तो बताएका हुन्।

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८०० सय जना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ।

‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भनेर प्रश्न सोधी मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक सञ्जालबाट ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भनेर प्रश्न सोधी मतदाताको गोपनीयता भङ्ग नगर्न आग्रह गरेको छ।

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीन महिनापछि उद्धार

रोजगारीका क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा गाउँपालिका–६ फुलडाँडाका भुवन विकको करिब तीन महिनापछि उद्धार भएको छ।

ज्ञान संस्कारको जित

आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलले दोस्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ जित निकालेको छ।

टी–२० विश्वकपमा भारतविरुद्ध खेल नखेल्ने निर्णयबारे पाकिस्तानी टोलीका कप्तानले के भने?

पाकिस्तानले घोषणा गरेको छ कि उसले टी–२० विश्वकपमा फागुन ३ (फेब्रुअरी १५) मा भारतविरुद्ध हुने खेल बहिष्कार गर्नेछ।

मुस्ताङका उम्मेदवार काठमाडौंमा 'भोट' खोज्दै!

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै गएको छ। यहाँका केही मतदाता जिल्ला बाहिर रहँदा निर्वाचनले अपेक्षित गति नलिँदा निर्वाचन ‘हिउँदयामको हिउँ जस्तै जमेर’ बसेको छ।

साफ महिला च्याम्पियनसिप : आज दुई खेल हुँदै

प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भुटान दुवै टोली दबाबमा हुनेछन्। फाइनल सम्भावना जीवित राख्नका लागि दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण रहनेछ। बांग्लादेश र भारतले भने एक/एक खेल जितेर समान तीन अंक जोडेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्