७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

कृत्रिम खुट्टाकी सबल प्रशासक

सहिद लखन गाउँपालिका–७ की लक्ष्मी राना साङ्गजस्ती देखिए पनि उनको देब्रे खुट्टामा कृत्रिम खुट्टा राखिएको छ। ३१ वर्षीय लक्ष्मी दुई वर्ष हुँदा आगोले पोलिएर अपाङ्ग बन्न पुगेकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्