३१ वैशाख २०८१ सोमबार
image/svg+xml

आर्थिक समृद्धिको नवीन आधार सूचना प्रविधिको विस्तार

सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ। सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिएको छ।

कपडामा सांस्कृतिक कथा

उनको उमेर समूहका युवाहरू रोजगारीका लागि भौंतारिइरहेका छन्। कति त विदेश गइसके। तर, उनले नौ जनालाई रोजगारी दिएकी छन्।

‘स्वेटर बुन्ने क्रुस’को विश्वयात्रा

उद्यमशीलताले उत्पादकत्व बढाउन, रोजगारी सिर्जना गर्न, नयाँ अवसरको सिर्जना गर्न, जोखिम बहन गर्ने क्षमता बढाउन, सिर्जनशीलता तथा नवप्रवर्तनमा लाग्न अभिप्रेरित गर्छ भन्ने मान्यतालाई आत्मसात् गरेर मिर्जाले काम गर्दै आएका छन्।

कृषि बजार प्रवर्द्धनमा उत्पादनमूलक साझेदारी अनुदान

खरिदकर्ताको माग बमोजिम उत्पादन गरिने बालीनाली, पशुपक्षी, गैह्र काष्ठ वन–पैदावार र औषधीजन्य वनस्पति आदि खरिद–बिक्री गर्ने समन्वयकारी भूमिका निर्वाह गर्न कृषक समूह, कृषि सहकारी र उत्पादक संघसंस्थालाई आयोजनाले अनुरोध गरेको छ।

नेपाल युवा उद्यमी मञ्च एक्काइसाैं वर्षमा

नेपाली युवा उद्यमी मञ्चले २० औं वार्षिकोत्सव मनाएको छ। मञ्च नेपालभरका युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धनमा दुई दशकदेखि समर्पित छ।

युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजकमा वाणिज्य बैंक

नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्त रूपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकका रूपमा साझेदारी गर्ने भएको छ।

इटहरीमा तीन दिने महिला उद्यमशीलता प्रदर्शनी सुरु

इटहरी उद्योग वाणिज्य सङ्घकी महिला उद्यम समितिकी संयोजक मिना ढकालका अनुसार प्रदर्शनीमा महिला उद्यमीले उत्पादन गरेका कोशी प्रदेशभरीका विभिन्न वस्तुका ७५ वटा स्टल राखिएको छ।

गण्डकीमा ‘प्रदेशको उत्पादन: हाम्रो पहिचान’ कार्यक्रम

गण्डकी प्रदेशमा ‘प्रदेशको उत्पादन: हाम्रो पहिचान’ कार्यक्रम सञ्चालन गरिने भएको छ।

त्रिवि र आइडिया स्टुडियोबिच समझदारीपत्रमा हस्ताक्षर

त्रिभवुन विश्वविद्यालय, व्यवस्थापन संकाय र आइडिया स्टुडियो नेपाल बिच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशीलता कार्यक्रम

वैदेशिक रोजगारबाट फर्किएका नेपालीका लागि सातै प्रदेशका ८१ पालिकाहरूमा पुनः एकीकरण सम्बन्धी उद्यमशीलता र तालिम रफ्तारमा भइरहेको छ।

उद्यमशीलता विकास कार्यक्रमको प्रमाणपत्र हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा अन्तर प्रेरणासँगको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनको उद्देश्यका साथ उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरेको छ।

स्वरोजगार कोषमार्फत ८३ हजार रोजगारी

२०६५ सालमा स्थापना भएको कोषले पुँजी अभावमा आफ्नो सीप, ज्ञान र प्रतिभा उपयोग गर्न नपाएका १८ देखि ६० वर्ष उमेरका युवा तथा साना व्यवसायीलाई बिनाधितो सुलभ कर्जा उपलब्ध गराउँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्