ट्रान्सफर्मर र मोटर चोरीले समस्यामा किसान
सिंचाइका लागि जिल्लाका विभिन्न स्थानमा जडान गरिएको विद्युत् ट्रान्सफर्मर र मोटर चोरी हुँदा किसान मर्कामा परेका छन्।
सिंचाइका लागि जिल्लाका विभिन्न स्थानमा जडान गरिएको विद्युत् ट्रान्सफर्मर र मोटर चोरी हुँदा किसान मर्कामा परेका छन्।
यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण निसीखोला र तमानखोला बढी प्रभावित भएको छ।
सन् १९७६ मा माराकेशमा जन्मेकी एल मन्सौरीले फ्रान्सको मोन्टपेलियर विश्वविद्यालयबाट एडभान्स्ड स्टडिजमा डिप्लोमा र अमेरिकाको न्यूयोर्क विश्वविद्यालयबाट एङ्ग्लो-स्याक्सन बिजनेस लमा डिप्लोमा गरेकी छन्।
सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै अध्यादेशबाट निजामती सेवा ऐन आउने सम्भावना टरेको छ।
उनका अनुसार आज दिनभर काठमाडौं उपत्यकाको मौसम मुख्यतया घाम-बादल (आंशिक बदली) को अवस्थामा रहनेछ।
भारत र वेस्ट इन्डिजबीचको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेल आज गुवाहाटीमा हुँदैछ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार राति नियन्त्रणमा लिन प्रधानमन्त्रीको सचिवालयबाट आदेश आउँदा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र गृहमन्त्री सुधन गुरुङ सँगै थिए।
सरकारले बिमा दाबीको क्षति मूल्यांकनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ।
पार्टीको आधिकारिकता विवादमा अदालतको हस्तक्षेपप्रति पनि डा. कोइरालाको असन्तुष्टि थियो। अदालतको फैसलाले कांग्रेस अहिले दुई खेमामा विभाजन भएको उनको तर्क छ।
नेपाल प्रहरीका अनुसार नुवाकोट, रसुवा, मनाङ, गुल्मी, म्याग्दी, मुस्ताङ, नवलपरासी पूर्व र लमजुङका विभिन्न सडक प्रभावित भएका हुन्।
अव्यवस्थित सहरीकरणले आज सडक विस्तारदेखि नदी संरक्षणसम्म, विपद् व्यवस्थापनदेखि सार्वजनिक सेवाको पहुँचसम्म सबै क्षेत्रमा चुनौती थपेको छ।
२० औँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ।
उनलाई यस वर्ष असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा दाखिला गरी सोही दिन जाजरकोट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।
यूईएफए नेसन्स लिगअन्तर्गतगए रातिभएका खेलमा स्पेन, इंग्ल्यान्ड र स्विट्जरल्यान्डले जित हात पारेका छन्।
कम्पनीहरूले आफ्ना एआई उपकरणले ‘अनावश्यक तरिकाले प्राविधिक प्रणालीमा प्रवेश वा ह्याक नगरुन्’ भन्ने सुनिश्चित गर्न काम गर्ने बताएका छन्।