वन प्राविधिक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका कर्ण निर्वाचित
नेपाल वन प्राविधिक सङ्घको अध्यक्षमा राकेश कर्ण निर्वाचित भएका छन्।
नेपाल वन प्राविधिक सङ्घको अध्यक्षमा राकेश कर्ण निर्वाचित भएका छन्।
संसदमा विचाराधीन निजामती सेवा विधेयक समावेशी सिद्धान्तबमोजिम हुनुपर्नेमा सिमान्तकृत समुदायले माग गरेका छन्।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार तीन सयले ओरालो लागेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट एकीकृत ट्रेड युनियन महासङ्घले अन्तर्राष्ट्रिय श्रमिक अधिकारबारे यहाँ प्रशिक्षण प्रारम्भ गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी)ले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा कमिटी निर्माणका साथसाथै सदस्यता विस्तार अभियानलाई देशभर सञ्चालन गरेको छ।
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।
मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने भएपछि प्रदेश सभा बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ।
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो।
आजको बैठकमा त्यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य प्रतितोला एक हजार छ सयले बढेको छ।
संयुक्त राष्ट्र सङ्घको पर्यवेक्षकहरूका अनुसार गाजामा हालसम्म युद्धका कारण उत्पन्न संकटबाट २७ बालबालिकासहित ३१ जनाको कुपोषण र डिहाइड्रेशनका कारण मृत्यु भइसकेको छ।
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार एक सयले वृद्धि भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले नेपालको तर्फबाट विश्वमा देखापरेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका बारेमा कुरा उठाएको बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन्।
महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेला आजबाट सुरु भएको छ।