दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान
आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले रु पाँच करोड ५८ लाख रकम प्राप्त गरेका छन्।
आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले रु पाँच करोड ५८ लाख रकम प्राप्त गरेका छन्।
समस्या भवन निर्माणमा मात्र सीमित छैन। निर्माण सम्पन्न भएका धेरै अस्पतालमा जनशक्ति, उपकरण, औषधि र सञ्चालन बजेटको अभावले सेवा प्रभावकारी बन्न सकेको छैन।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री–वितरण भइरहेको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ।
करिब एक घण्टा चलेको भेटमा देशको वर्तमान राजनीतिक अवस्था, संसद्को भूमिका तथा प्राकृतिक विपद्पछिको अवस्थाबारे विस्तृत छलफल भएको जनाइएको छ।
इतिहास कुनै समाजको विगतको अभिलेख मात्र होइन, वर्तमानको आधार र भविष्यको मार्गदर्शक पनि हो।
जेनजी अभियन्ता तनुजा पाण्डेले हिजो मध्यराति सुनसरीमा गोली चलेर एक जना नागरिकको ज्यान गएको र दर्जानौँ घाइते भएको घटनाको जिम्मेवारी कसले लिन्छ भन्दै प्रश्न गरेकी छन्।
प्रदर्शनकारीले आगजनी र तोडफोड गरेपछि अवस्था नियन्त्रणबाहिर जान नदिन सेना परिचालन गरिएको छ।
मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मानव अधिकारको प्रभावकारी संरक्षणका लागि प्रदेश सरकारले छुट्टै मानव अधिकारसम्बन्धी ऐन ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।
सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सदरमुकाम इनरुवामा पनि सोमबार प्रदर्शन भइरहेको छ।
कर्मचारी संख्या, शाखा विस्तार, वितरण संजाल, दैनिक डेलिभरी क्षमता, राजस्वमा योगदान तथा पूर्वाधार विकास जस्ता सबै क्षेत्रमा उल्लेखनीय प्रगतिभएको कम्पनीले जनाएको छ।
खेल नेपाली समयअनुसार अपराह्न पौने तीन बजे नेदरल्यान्ड्समा सुरु हुनेछ।
गत आर्थिक वर्षमा सुर्खेतमा जबर्जस्ती करणीका ९१ वटा घटनाका मुद्दा दर्ता भएका छन्।
प्रदर्शनको १० औं दिनसम्म आइपुग्दा ‘गौंथली’ ले करोडौंको व्यापार गर्दै यस वर्षकै सर्वाधिक सफल चलचित्रको दौडमा आफूलाई बलियो रूपमा उभ्याएको छ।
पाँचौं तथा लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल सोमबार उज्वेकिस्तानसँग सोझो सेटमा पराजित भएसँगै नेपाल जितविहीन हुँदै समूहचरणबाटै बाहिरिएको हो।
घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्।