९ आश्विन २०८१ बुधबार
image/svg+xml

ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु : प्रधानमन्त्री देउवा

ज्ञान र चेतनाको माध्यमबाट मानव मनमा नैतिकताको विकास गराउने सदगुरुप्रति जति नै आदर सत्कार गरे कम नै हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको र मातापिताजस्तै गुरुलाई पनि देउता समान मानिएकाले आचार्य देवो भवः भन्ने गरिएको बताएका छन्।

राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज साँझ राष्ट्रपति भवनमा समसामयिक विषयमा छलफल भएको छ।

वाचा पूरा गरेरै छाड्छौँ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने प्रतिबद्धता जनाएका छन्।

सानेपामा जारी धर्ना र अनशनको सम्बोधन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता छानवीन निष्पक्ष ढंगले गर्न दवाव स्वरुप अनसन बस्दै आएका पार्टीका नेता, कार्यकर्ताको माग तत्काल सुनुवाई गर्न क्रियाशील सदस्यता छानवीन समितिलाई निर्देशन दिएका छन्।

सबै नेपालीलाई खोप प्राथमिकता : प्रधानमन्त्री

‘अहिलेको प्रथामिकता भनेको सबै नेपालीलाई जतिसक्दो चाँडो खोप उपलब्ध गराउनु हो,’ प्रधानमन्त्री देउवाले भने, ‘कोरोना भाइरस महामारीविरुद्ध लड्न सबै नेपालीलाई खोप आवश्यक भएको हुँदा त्यो जुटाउन लागिपरेको छु।

ओलीको घोषणाः बाटो बिराएकाहरुलाई 'आममाफी'

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन्।

लगानी बढाउन ध्यान दिन्छौं : प्रधानमन्त्री

‘विकासलाई हामीले प्राथमिकता दिएका छौं,’ देउवाले भने, ‘तर त्योभन्दा पहिले आम नागरिकको ज्यान जोगाउन खोपको व्यवस्था गर्छौं।’

‘प्रतिस्पर्धाको वातावरण बनाउँछु’

नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग बुधबार भएको भेटमा प्रधानमन्त्री देउवाले ठेक्कापट्टामा देखिएका कार्टेलिडलगायतका विकृतिलाई हटाएर व्यवसायीबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण तयार गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका हुन्।

प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यका मापदण्ड अपनाउँदै इद मनाउन आग्रह

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन्।

पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च सरकारले बेहोर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारको तर्फबाट बेहोर्ने बताएका छन्।

नेपालले किनेको १० लाख खोप छिट्टै दिने मोदीको वचन

प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवाले सोमवार ट्विटमार्फत सो कुराको जानकारी दिएका छन्। दुई प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा अब छिट्टै कोभिसिल्ड खोप दिने सुनिश्चतता भएको हो।

प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षीको बधाई

प्रधानमन्त्री शेरबहादुर देउवालाई सङ्घीय संसद्को प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेकोमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गरेका छन्।

प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना

प्रधानमन्त्री देउवाले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएलगत्तै मोदीले देउवालाई टेलिफोन गर्नुका साथै सामाजिक सञ्जाल ट्विटरमार्फत पनि शुभकामना तथा बधाई दिएका हुन्। मोदीले दुई देशबीचको साझेदारी थप विस्तार गर्न र जनस्तरको गहिरो सम्बन्ध मजबुत बनाउन देउवासँग मिलेर काम गर्न चाहेको बताएका छन्।

प्रधानमन्त्री देउवाले मागे विश्वासको मत

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्