३१ वैशाख २०८१ सोमबार
image/svg+xml

विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्य मन्त्री शाह, सबैको ध्यान नाउपामा

मङ्गलवार बिहान विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका उनले आज दिउँसो ३ बजे विश्वासको मत लिने तयारी गरेका हुन्।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वास मत नदिन नाउपा अध्यक्ष श्रेष्ठको ह्विप

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले ह्विप जारी गरेकी छन्।

बहुमत जुटाउने कसरतमा मुख्यमन्त्री शाह, नागरिक उन्मुक्तिबाटै ५ मन्त्री

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका थप एक जनालाई मन्त्री नियुक्त गरेका छन्।

सुदूरपश्चिममा पनि माओवादीका ३ मन्त्री बर्खास्त

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो सरकारमा रहेका नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गरेका छन्।

वित्तीय सुशासनमा ध्यान दिन मुख्यमन्त्री शाहको जोड

मुख्यमन्त्री शाहले भने, ‘संघीयताका सरकारहरुले पारदर्शी, जवाफदेही रुीमा इमान्दारितापूर्वक वित्तीय सुशासनसहितको सेवा दिएर यसमाथि उठेका प्रश्नहरुको उत्तर दिनुपर्ने अवस्था छ।’

कर्णालीको पानी बाँड्दै लुम्बिनी र सुदूरपश्चिम

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सीमा–साँधमा रहेको कर्णाली नदीको प्राकृतिक स्रोत बाँडफाँटमा समस्या भएको छ।

मुख्यमन्त्री शाहले इजरायली राजदूतलाई भनेः विपीनको बारेमा पत्ता लगाइदिनुस्

आज बिहान काठमाडौंमा मुख्यमन्त्री शाह र राजदूत गोल्डबर्गरबीच भेटवार्ता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

कर्णाली नदी बस्तीमा पस्ने जोखिम : उच्च सतर्कता अपनाउन आग्रह

कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क)नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ। नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो। पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ।

‘प्रदेश सरकार पत्रकारसँगै सहयात्रा गर्न चाहन्छ’

सुदूरपश्चिम प्रदेश सरकार पत्रकारसँगै सहयात्रा गर्दै समग्र प्रदेशको विकासका निम्ति हातेमालो गर्न चाहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन्। श

मुख्यमन्त्री शाहले लिए शपथ, देउवा र शाही जिम्मेवारी सम्हाल्दै

उनले प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको विशेष समारोहमा प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्