चितवनका आधा कुखुरामा ‘एनेमिया भाइरस’, अण्डा र मासुको मूल्य उक्लिने डर
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाबाट आएको १८२ नमुनामध्ये ५४ प्रतिशतमा यो रोगको सङ्क्रमण देखिएको हो।
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाबाट आएको १८२ नमुनामध्ये ५४ प्रतिशतमा यो रोगको सङ्क्रमण देखिएको हो।
प्रधानमन्त्री एन्थनी अल्बानेजीले नयाँ कानुनलाई ‘बालबालिकालाई उनीहरूको वास्तविक बालापन फर्काउने’ निर्णायक कदम भन्दै गर्व प्रकट गरेका छन्।
प्याज र लसुन खाने विषयमा भएको सानो विवादले दुई दशकभन्दा लामो विवाह सम्बन्ध टुंगिएको छ।
सत्यसाई र सेबले १९औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा जित निकालेका छन्।
राजनीतिक दल सम्बन्धी ऐनलाई नै व्यवस्थित गरेर दलहरूलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले दलहरूभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिए।
एक सय एक संस्थाले वरिष्ठ साहित्यकार चन्दलाईअभिनन्दन गरेकाे छ।
क्षेत्रीय कार्य समितिको मङ्गलबारको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए।
कँडेलले एकजना व्यक्ति जिल्लामा आउँदा हजारभन्दा बढी प्रहरी परिचालन गर्नुपर्ने अवस्था रहेको भन्दै यस्तो अवस्थामा चुनावको कुरा भइरहेको बताए।
सोमबार न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई तुरुन्तै पुनर्बहाली गर्न आदेश दिएको थियो।
हिजो (मंगलबार) सुनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ थियो, भने चाँदी ३ हजार ६०० रुपैयाँ रहेको थियो।
एक हजार दर्शक क्षमताको ६६ मिटर लामो, ३१ मिटर चौडा र ९.७५ मिटर अग्लो बहुद्देश्यीय कभर्ड हल नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलले बताए।
पुटिनको नयाँ दिल्ली भ्रमण अमेरिकाका लागि चेतावनी हो। भारतसँगको लचकदार, आपसी हितमा आधारित नरम गठबन्धन अमेरिकाको हितमा छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो।
‘नृत्य नेपाली पारा’ को दोस्रो संस्करणको घोषणा गरिएको छ।
आर्या इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आ बाट आमा’ को टिजर सार्वजनिक भएको छ।