१५ माघ २०८२ बिहीबार
image/svg+xml

कमला नदीमा अस्थायी ‘डाइभर्सन’

हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ।

उपत्यकामा लुटपाट मच्चाउँदै आएको समूह प्रहरी नियन्त्रणमा

प्रहरीको गोली लागेर लुटेरा समूहका एक जना घाइते भएका छन्। उनलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ।

कालीकोटका ७४ मतदानस्थल अतिसंवेदनशील

उनका अनुसार २९ वटा मतदानस्थल संवेदनशील छन् भने सदरमुकाम मान्मको कारागार र बालमन्दिर मतदानस्थल मात्र सामान्यमा राखिएको हो।

प्रचण्डलाई विप्लवको जवाफ : एकताको चर्चा गर्नु जालझेलको बासी र असफल हुइयाँ मात्र

नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट आन्दोलनबारे आफ्नो पार्टीको स्पष्ट धारणा रहेको बताएका छन्।

काठमाडौं-४ गगनले छाड्दा नमज्जा: पुकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं काठमाडौं क्षेत्र नम्बर–४ का उम्मेदवार पुकार बमले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा यो क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा नहुँदा ‘थ्रिलर’ कम भएको टिप्पणी गरेका छन्।

आठ वर्षपछि बेलायती प्रधानमन्त्री स्टारमर चीन पुगे, यस्तो छ भ्रमणको उद्देश्य

सन् २०१८ मा तत्कालीन बेलायती प्रधानमन्त्री थेरेसा मेको भ्रमणको आठ वर्षपछि बेलायती प्रधानमन्त्री केयर स्टारमर बुधबार तीन दिने भ्रमणका लागि चीन आइपुगेका छन्।

अमेरिका: मिनियापोलिसमा एलेक्स प्रेटीमाथि गोली चलाउने दुई आप्रवासन एजेन्टलाई बिदामा पठाइयो

अधिकारीहरूले शनिबार, जनवरी २४ मा मिनियापोलिसमा नर्स एलेक्स प्रेटीमाथि गोली चलाउने दुई संघीय आप्रवासन एजेन्टलाई बिदामा पठाइएको जानकारी दिएका छन्।

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन) ले अक्टोबरमा घोषणा गरिएको पुनर्संरचना अन्तर्गत भन्दै विश्वव्यापी रूपमा १६ हजार रोजगारी कटौती गर्ने बुधबार बताएको छ।

नेपाल एसबिआई बैंकका कर्मचारीको प्रतिज्ञा

नेपाल एसबिआई बैंक लिमिटेडले ‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’ को अवसरमा सबै कार्यालयका कर्मचारीहरूद्वारा प्रतिज्ञा गरेका छन्।

दुर्गानन्द झाको ६३ औँ स्मृति दिवस: जसले गणतन्त्रका लागि हाँसीहाँसी जीवन त्यागे

नेपालमा गणतन्त्र आएको झन्डै एक दशकपछि दुर्गानन्द झालाई राज्यले सहिद घोषणा गर्‍यो।

देश, लोकतन्त्र र नेपाली कांग्रेस इतिहासकै संकटपूर्ण अवस्थामा : नेता राठोर

नेपाली कांग्रेसका नेता किशोरसिंह राठोरले देश, लोकतन्त्र र नेपाली कांग्रेस इतिहासकै संकटपूर्ण अवस्थामा रहेको बताएका छन्।

पञ्चैबाजा समूहद्वारा लोकबाजा सङ्ग्रहालय स्थापना

मालिका गाउँपालिकाको सहयोगमा दलित पञ्चैबाजा समूहले दुईकोठे बाजाघर निर्माण गरेको हो।

दाङको समृद्धिका लागि दीर्घकालीन एजेण्डासहित महासचिव पोखरेल चुनावी मैदानमा, यस्ता छन् प्रतिबद्धता

नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शङ्कर पोखरेलले आगामी निर्वाचनका लागि दाङको समग्र विकासलाई केन्द्रमा राख्दै आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन्।

आठौं राष्ट्रिय खुला कराते शुक्रबारदेखि

नेपाल सोतोकान कराते संघको आयोजनामा आगामी शुक्रबारदेखि आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता भक्तपुरमा हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्