गृहजिल्ला पुगेर आँखा जाँच्दै डा. रुइत
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले तिलगंगा आँखा अस्पतालका चिकित्सक टोलीले लिएर ताप्लेजुङको फुङलिङ पुगी १ सय २ जना मोतियाविन्दुका बिरामीका आँखाको शल्यक्रिया गरेका छन्।

स्याङ्जाको वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ।