३० वैशाख २०८१ आइतबार
image/svg+xml

सुरक्षाकर्मीको आत्मविश्वास बढाउन ‘साहसिक अभ्यास’

सम्भावित खतराको अवस्थामा उद्धार एवं चुनौतीको सामना गर्न नेपालका सुरक्षा निकायले दक्ष जनशक्ति निर्माणमा ‘साहसिक अभ्यास’ थालेका छन्।

साताभरमा नेप्से १६६ बिन्दुले बढ्यो: लगानीकर्ताको आत्मबल फर्केको संकेत

साताभरमा सबैभन्दा धेरै सेयर मूल्य जीवन र निर्जीवन बिमा, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, होटल तथा पर्यटन उपसूचकहरूको कारोबार धेरै भएको थियो।

आत्मविश्वास किन मर्छ?

जुनसुकै उमेर समूहका मनुष्य भए पनि हामीमा आत्मविश्वासको कमी देखिन्छ। कसैको कम र कसैको धेरै मात्र हो आजको धेरै समस्यामध्ये आत्मविश्वासको कमी हुनु प्रमुख समस्या हो।

आत्मविश्वासको अघि उमेर बाधक बन्दैन

बिहीबार ललितपुरस्थित लाबिम मलमा चौथो अन्तरक्लब महिला स्क्वाट् प्रतियोगिताको अन्तिम चरणको खेल आयोजना भैरहेको थियो। प्रतियोगिताको सुरुआतमा कार्यक्रम सञ्चालिका सुवेच्छा खड्काले  सहभागी ६० केजीमुनी तौलसमूह र ६० केजीमाथि तौल समूहका प्रतिस्पर्धीलाई स्टेजमा बोलाइन्।

आशा र आत्मविश्वासको याम

राजनीतिक परिवर्तनले सामाजिक सोच, चिन्तन र परिवेशमा परिवर्तन ल्याउँछ । मुलुक अगाडि बढाउने मार्ग निर्देशित गर्छन् । सात दसकको नेपालमा हामी पटक–पटक राजनीतिक आन्दोलन गर्दैआएका छौँ । आन्दोलनको फलस्वरुप समाजमा परिवर्तन पनि ल्याउँदै गरेका छौँ । ००७ सालको परिवर्तन अहिले आँकलन गर्न नसकिने ओजको परिवर्तन थियो । त्यस बेलाको बन्द समाजमा प्रजातन्त्रको उदय र यात्रा आफैँमा चुनौती थिए तर त्यो यात्रा एक दसकमै अवशान भयो । ०१७ सालदेखि ०४६ सालसम्मको निरंकुश व्यवस्था ३० वर्षसम्म टिक्यो र सम्झौतामा संसदीय प्रजातान्त्रिक व्यवस्थाको पुनःस्थापना हुनसक्यो । त्यसको प्रयोग पनि लामो समयसम्म चल्न सकेन ।

आत्मविश्वाससहित यौन सम्पर्क राख्नु राम्रो

तपाईंले परिवार नियोजनको पात्रो विधिलाई ध्यानपूर्वक प्रयोग गर्नुभएको छ भने तपाईंको सबैभन्दा लामो महिनावारीको दिन हुँदासम्म पनि महिनावारी भएन भने नजिकको अस्पतालमा गएर चिकित्सकसँग सल्लाह गरेर पिसाब जाँच गराउनुहोला ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्