२९ वैशाख २०८१ शनिबार
image/svg+xml

रास्वपाका ६ सांसद आजदेखि इलामका ६ पालिकामा खटिँदै

रास्वपाका अनुसार आज साँझ ६ जना सांसदहरू इलामका विभिन्न ६ पालिकामा पुग्नेछन्। भोलि ती ६ जनै सांसदहरूले इलामका नागरिकहरूसँग अन्तरक्रिया गर्ने र पर्सि फर्किने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

चाडबाडको बेला हवाई भाडादर बढाएकोप्रति सांसद गौतमद्वारा सरकारको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले चाडबाडको बेला भाडादरको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन्।

संसद् दलीय भागबन्डाको बन्धक भयो: सोबिता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले संसद् दलीय भागबन्डाको बन्धक बनेको बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्