२९ वैशाख २०८१ शनिबार
image/svg+xml

काँग्रेसले सहकारी प्रकरणको विषयलाई राजनीतिक कुण्ठाको विषय बनाउन मिल्दैनः मनिष झा

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सहकारी ठगी प्रकरणको विषयलाई राजनीतिक कुण्ठाको विषय नबनाउन नेपाली काँग्रेसलाई आग्रह गरेका छन्।

रास्वपाको काउन्टर मागः २०४७ यताका सबै सांसद माथि छानबिन गर्न उच्चस्तरीय समिती

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उच्चस्तरीय स्वतन्त्र छानबिन समिति’ गठनको माग राखेर नेपाली कांग्रेसलाई काउन्टर दिएका छ।

‘एसइईमा चिट चोराएको दोष मधेसले होइन सिडिओ, एसपी र निरीक्षकले लिनुपर्छ’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेस प्रदेशमा एसइईमा चिट चोरिएको विषयको दोष त्यहाँका प्रमुख जिल्ला अधिकारीहरू, एसपीहरू र निरीक्षकले लिनुपर्ने बताएका छन्।

नयाँ राजनीतिक घटना क्रमबारे निर्णय लिने अधिकार सभापति लामिछानेलाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्भावित नयाँ राजनीतिक घटनाक्रमबारे निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ।

रास्वपाका ६ सांसद आजदेखि इलामका ६ पालिकामा खटिँदै

रास्वपाका अनुसार आज साँझ ६ जना सांसदहरू इलामका विभिन्न ६ पालिकामा पुग्नेछन्। भोलि ती ६ जनै सांसदहरूले इलामका नागरिकहरूसँग अन्तरक्रिया गर्ने र पर्सि फर्किने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

रास्वपा नेता मनिषको आक्रोशः सत्तारुढ दलहरू ठेकेदार हुन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद मनिष झाले राष्ट्रिय सभाको पद बाँडफाँडका लागि बैठकमा बसेका सत्ता साझेदार दलहरूलाई ठेकेदारको संज्ञा दिएका छन्।

सांसदलाई पनि ‘असाइनमेन्ट’ दिनुपर्छ: सांसद झा

सांसद मनिष झा स्पष्ट र तर्कपूर्ण ढङ्गले आफ्ना कुरा खुलेर राख्नसक्ने व्यक्तिका रुपमा परिचित छन्। व्यावसायिक र राजनीतिक जीवनलाई लामो समयदेखि एकैसाथ अगाडि बढाएका उनका लागि सांसदको भूमिका भने यो पहिलो हो।

उपराष्ट्रपतिको पद आवश्यक छैनः सांसद झा

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले देशमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका हुन्।

नक्कली शरणार्थी प्रकरणमा संलग्नहरुको नाम किन ‘स्टलमेन्ट’मा आइरहेको छः सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरुको नाम स्टलमेन्ट (किस्ता) मा ल्याएर उनीहरुलाई प्रमाणहरु नष्ट गर्ने समय दिइएको आरोप लगाएका छन्।

मन्त्री बनाउनका लागि पार्टी नेतृत्वले पैसा लिएको भए प्रमाणित गरेर देखाउनुस्ः मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मन्त्री बनाउनका लागि पार्टी नेतृत्वले रकम लिने गरेको भन्ने भनाईप्रति विश्वास गर्न नसकिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्