२० असार २०८१ बिहीबार
image/svg+xml

‘ठूला आँखाले हेर्दा दाँत झर्‍यो...’

मकवानपुरको मनहरी गाउँपालिका–६ रुपाचुरीस्थित एक विवाहमा भएको झडपमा दुई जना युवा कुटिएका छन्। दुईमध्ये एक जनाको दाँत झरेको प्रहरीले जानकारी दिएको छ।

मनहरीका गर्भवतीलाई निशुल्क जाँच र एम्बुलेन्स

मकवानपुरको मनहरी गाउँपालिकाले गर्भवतीका लागि निशुल्क स्वास्थ्य जाँच र एम्बुलेन्स सेवा प्राप्त गर्ने भएको छ।गाउँपालिकाले गर्भवती लक्षित कार्यक्रमको सुरुवात गर्दै यस्तो सुरुवात गरेको हो।

स्वास्थ्य चौकी भवन निर्माणमा लापरवाही

‘यसमा निर्माण कम्पनी, कम्पनीसंग जिम्मा लिएर काम गर्ने पक्ष र प्राविधिकको पनि कमजोरी देखिन्छ’, खनालले भने, ‘यस विषयमा गाउँपालिका अध्यक्षलाई जानकारी गराएको छु। अध्यक्षज्यूले अनुगमन गर्ने जानकारी दिनुभएको छ।’

गाउँपालिका उपाध्यक्षको राजीनामा स्वीकृत

मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्