१० मंसिर २०८१ सोमबार
image/svg+xml

म्यादी प्रहरीको परीक्षामा ढिलाइ

स्थानीय निर्वाचनका लागि खुला गरिएको म्यादी प्रहरी भर्ना प्रक्रियाअन्तर्गत बारामा लिने भनिएको म्यादी प्रहरीको लिखित परीक्षामा शनिबार ढिला गरी गरिएको छ।

एमसिसी कार्यान्वयनमा ढिलाइः दुई अमेरिकी उच्च अधिकारी नेपालमा

अहिले उहाँहरूको भ्रमणको मुख्य उद्देश्य एमसिसी परियोजनाको अनुमोदनमा भइरहेको ढिलाइमा केन्द्रित हुनेछ।

सेतीगण्डकी पुल निर्माणमा ढिलाइ

तनहुँको एक मोटरेबल पुल निर्माणमा ढिलाइ भएको छ। जिल्लाको शुक्लागण्डकी नगरपालिका–७, दोभान र भिमाद नगरपालिका–८, भागर जोड्न सेती नदीमाथि निर्माणाधीन पुलको काममा ढिलाइ भएको हो।

देवल विमानस्थलको स्तरोन्नति र कालोपत्रेमा ढिलाइ

बझाङ- देवल विमानस्थलको स्तरोन्नति तथा कालोपत्रे गर्ने काममा ढिलाइ भएको छ । ठेकेदारको लापरबाहीले काममा ढिलाइ भएको हो ।

तरकारी बजार सञ्चालनमा ढिलाइ

मोरङको कटहरीमा निर्माण भएको तरकारी बजार उद्घाटन भएको एक वर्ष पुग्न लाग्दासमेत सञ्चालनमा आउन सकेको छैन। बजार सञ्चालनको कार्यविधि प्रदेश सरकारले बनाउन ढिलाइ गर्नु, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय अभावलगायत कारण प्रदेशकै नमूना तरकारी बजार उद्घाटन भएको लामो समयसम्म सञ्चालनमा आउन नसकेको हो।

बिजुलीको खम्बा नसार्दा सडक निर्माणमा ढिलाइ

कैलालीको टीकापुर नगरपालिका–१ स्थित टीकापुरको जमरा पुलदेखि बसपार्कसम्मको निर्माणाधीन छ लेन सडक विद्युत खम्बा नसार्दा सडक निर्माणमा समस्या हुन थालेको छ।

साउनका बाढी पीडितलाई कात्तिकमा राहत

गएको साउन ३२ गते परेको अविरल वर्षाका कारण गमगगाढ खोलामा आएको बाढी पीडितलाई कात्तिकमा राहत वितरण गरिएको छ। बाढी पीडीतलाई करिब चार महिनापछि बुधवार छायानाथ रारा नगरपालिकाले राहत वितरण गरेको हो।

विद्युतीय बस खरीद प्रक्रियामा ढिलाइ किन ?

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझा यातायातसँग बस खरीद प्रक्रियामा भइरहेको ढिलाइका बारेमा सोधपुछ गरेको छ।

सडक निर्माणमा ढिलाइ हुँदा पर्यटकको चहलपहलमा कमी

लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत लामोसाँघु–चरिकोट सडकको काम समयमा सम्पन्न नहुँदा पर्यटकीय जिल्ला दोलखामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल कम हुँदै गएको छ।

चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ अन्त्य हुने

चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरु भएको छ। गत साता मात्रै आइपुगेको सो प्रिन्टरको जडान तीन सातामा सकिएर सो उपकरण प्रयोगमा आउने बताइएको छ।

हुरीपीडितका घर निर्माणमा

घर निर्माणमा ढिलाइ भएको भन्दै बाराका हुरीपीडितले गुनासो गरेका छन्। जेठ अन्तिम सातासम्म चार सय ६३ घर निर्माण गर्ने दाबी गरिए पनि असारको दोस्रो साता बितिसक्दा समेत ५० वटा मात्र घर तयार भएका छन्। नेपाली सेनाले निर्माणको जिम्मा लिए पनि घरनिर्माणमा ढिलाइ हुँदा हुरीपीडितले सास्ती खेप्नुपरेको छ।

चीन जोड्ने  सडक स्तरोन्नतिमा ढिलाइ

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको सडकको स्तरोन्नतिमा ढिलाइ भएको छ। मैलुङ–स्याफ्रुबेंसी सडकमा झरेको ढुंगा ब्लास्टिङका लागि समयमै अनुमति नपाउँदा ढिलाइ हुन पुगेको हो।

ठूला आयोजना : ढिलाइ गर्दै, लागत बढाउँदै

सन् २००६ मा निर्माण कार्य थालिएको हुलाकी सडक कहिले सम्पन्न हुन्छ यकिन छैन । तराई–मधेसको मेरुदण्ड मानिएको हुलाकी सडक बनिसक्ने मिति यकिन नहुँदा विकासको आसमा रहेका सर्वसाधारण निराश छन् । त्यस्तै सडकको लागत खर्च बढेर चार गुणाभन्दा बढी पुगिसकेको छ ।

संवैधानिक आयोगहरुको गठनमा ओली सरकारको आनाकानी

संविधान लागू भएको तीन वर्ष पुरा हुन लाग्दा पनि संविधानले व्यवस्था गरेका आयोगहरुको गठन गर्न त्यस यताका हरेक सरकार असफल रहेकाले संविधान पालना गर्ने सत्तारुढ दहरुको प्रतिबद्धतामा गंभिर शंका उब्जेको छ।

‘सिक्टा आयोजनामाथि छानबिनमा ढिलाइ नहोस्’

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाई आयोजनाको मूल नहर सञ्चालन अगाडि नै परीक्षणका क्रममा दुईपटक भत्कन पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्