८ मंसिर २०८१ शनिबार
image/svg+xml

फर्कियो ‘बी’ डिभिजन लिग: खुमलटार र नयाँ बस्तीको सुखद सुरुआत

कोरोना भाइरस महामारीका कारण करिब १ वर्ष स्थगित भएको सहिद स्मारक ‘बी’ डिभिजन लिग फर्कंदा नयाँ बस्ती युथ क्लब र खुमलटार युथ क्लबले सुखद सुरुआत गरेका छन्। लिगअन्तर्गत सोमबार एन्फा मुख्यालय सातदोबाटोको मैदानमा भएको दिनको दोस्रो खेलमा खुमलटारले पुलचोक स्पोर्ट्स क्लबमाथि ५–२ को जित हात पारेको हो।

ट्राफिक मुख्यालय सिल, प्रमुखसहित तीन सय बढी प्रहरी क्वारेन्टिनमा

कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको छ। शुक्रबार महाशाखाका दुई जना ट्राफिक प्रहरीमा संक्रमण देखिएको थियो। त्यसपछि महाशाखालाई सिल गरिएको हो।

सैनिक मुख्यालयलाई मयूर झ्याल

भक्तपुरको सल्लाघारीस्थित लोपोन्मुख रानीपोखरी जीर्णाेद्धारमा सेनाबाट भएको सहयोगको सम्मान गर्दै सैनिक मुख्यालयलाई प्रसिद्ध मयूर झ्याल प्रदान गरिएको छ।

बालुवाटार : प्रधानमन्त्री निवास कि पार्टी मुख्यालय

तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो।

इन्डोनेसियाकाे  प्रहरी मुख्यालयमै आक्रमण, चार जनाको मृत्यु, अरु कैयौँ घाइते

इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा सोमबार  पनि आतंककारीहरुबाट बम हमलाहरु जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

राष्ट्रिय सुरक्षा एजेन्सीको मुख्यालयमा गोली चल्यो

अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीको मुख्यालय बाहिर गोली चेलेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

सशस्त्र मुख्यालयमा आगलागी

हलचोकमा रहेको सशस्त्र प्रहरी बलको मुख्यालयभित्र सोमबार राति आगलागी हुँदा महŒवपूर्ण कागजपत्र जलेर नष्ट भएका छन् । राति १ बजे सशस्त्रको स्टोर राखिएको भवनमा अकस्मात् आगलागी भएको थियो ।

गृहमन्त्रीका सल्लाहकारको कार्यालय प्रहरी मुख्यालयमा

गृहमन्त्रीको सुरक्षाविज्ञका रुपमा नियुक्त पूर्वएआइजी सुरेन्द्रबहादुर शाहले प्रहरी प्रशासनको दैनिक कामकाजमा पनि चासो राख्न थाले।

कांग्रेस मुख्यालय अगाडि नै पुरिएन खाल्डा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पदमा आसीन छन्। उनको पार्टीको केन्द्रीय कार्यालय ललितपुर सानेपामा छ। बल्खुपुलबाट बागमती करिडोर हँुदै पाँच मिनेट हिँडेपछि पार्टी कार्यालयमा पुगिन्छ।

पूर्व लडाकुहरुद्वारा माओवादी मुख्यालय पेरिसडाँडा घेराऊ

पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडालाई ‘अयोग्य भनेर हटाइएका’ बर्हिगमित लडाकुहरुले घेराबन्दी सुरु गरेका छन्। राष्ट्रिय अन्तर्राष्र्टिय कानुन अनुसार आफुहरुलाई अझै पनि न्याय नदिइएको भन्दै बर्हिगमित लडाकुहरुले पेरिसडाँडालाई घेराबन्दी गरेका हुन्।

भारतको राष्ट्रिय राइफल्स मुख्यालयमा आक्रमण

लाइन अफ कन्ट्रोल (एलओसी) सँग जोडिएको जम्बु–कश्मिरको बारामूलामा आइतबार राति दशबजे ४६ राष्ट्रिय राइफल्सको मुख्यालयमा आतंकवादी आक्रमण भएको भारतीय संचारमाध्यमले जनाएका छन्। सो आक्रमणमा परी एक जना भारतीय सैनिकको मृत्यु भएको छ भने दुई जना आक्रमणकारी मारिएको संचारमाध्यमले उल्लेख गरेका छन्।

केटीको निहुँमा मुख्यालयमै रमिता

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सरकारी निवासको उत्तर भागमा बर्दीमा रहेका प्रहरी जवान र बिनाबर्दीका एक युवकबीच भनाबैरी चल्दै थियो। बिनाबर्दीका युवकलाई उकेरा लाउँदै थिइन् एक युवती। एकैछिनमा दुई पक्षबीचको विवाद चर्काचर्की हुँदै हात हालाहालमा परिणत भयो। बर्दीधारीमाथि बिनाबर्दीका युवकले हेल्मेट प्रहार गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्